मिनबहादुर शेरचन

तातोपानीका ८६ बर्षका मिनबहादुर शेरचन । ७६ बर्षको उमेरमा पहिलोपटक शिखर चुमेर बनाएको विश्व कीर्तिमान ८० वर्षीय जापानी नागरिकले तोडेपछि पुनः सगरमाथा चढ्न लागेका हुन् । तस्बिर ः कमल खत्री, म्याग्दी, रासस