भोवइस अफ नेपाल बिजेता गायक सि. डि. बिजयको स्वरमा रहेको गीत थरि थरि माया सार्बजानिक (भिडियो)

नेपालय, पोखरा ।

भोवइस अफ नेपाल का बिजेता गायक सि. डि. बिजय अधिकरीको स्वरमा रहेको आधुनिक गीत थरि थरि माया अडीयो, भिडियो ओएस आर डिजिटल बाट सार्बजानिक भएको छ ।

भिडियोमा सिखर चुम्दै गरेका मोडल अनिल अधिकारी, मेलिषा खतिवडा र पुर्शोतम भारतिले अभिनय गरेका छन् ।

घनश्यम श्रेष्ठ को शब्द तथा प्रकास नेपालिको संगीत रहेको गीतको भिडियोले अहिलेको प्रेमलाई दर्शाएको छ ।

गायक सि. डि.बिजय अधिकरिले आफ्ना सबै गीतहरुमध्ये बढि आशा गरेको गीत थरि थरि माया रहेको बताए ।

भिडियोमा सरोज अधिकारी को छायांकन तथा बिकास धमला को सम्पादन छ भने जसको निर्देशन निकेश खड्काले गरेका छन् ।