कस्केली समाज अमेरिकाद्धारा पिकनिकको आयोजना

नेपालय,
न्युयोर्क
कास्की जिल्ला घर भई हाल अमेरिकाको न्युयोर्क , न्युजर्सी घर भएका कस्केलीहरुको रमाईलो जमघट गराई कस्केली समाज अमेरिका न्युयोर्क द्धारा यही आउदो अगष्ट ३ तारिक शनिबारको दिन समर पिकनिकको आयोजना गरेको छ ।
समग्ररुपमा कस्केलीहरु बीच चीनजान सगै पारिवारिक रुपमा भेटघाट गराई रमाइलो बताबरण सगै विभिन्न परिकारका साथ नाचगान समेत हुने छ ।
यस समर पिकनिले आगामी दिनमा कस्केली समाज न्युयोर्क अमेरिकाका लागी कसरी संस्धागतरुपमा अगाडी बढाउने यसको बिधी र बिधानलाई कसरी बनाउने यबात रुपमा छलफल गरई एउटा मुर्तरुपमा अगाडी लैजान मद्धत पुग्ने छ ।
पिकनिकको लागी ब्यस्थििती रुपमा ब्यबस्थापन गर्ने का लागी डम्बरजगं गुरुङ्ग,बल बहादुर गुरुङ्ग, केदार पहारी, तारा पोखरेल, अन्जित गुरुङ्ग,अभिनय अधिकारी , कमल गौतम,महेन्द्र अधिकारी, कृष्णु पौडेलर सुवास सुनार रहेका छन भने सम्पुर्ण न्युयोर्क , न्युजर्सीमा रहेका कस्केलीहरुलाई सुचना प्रवाह गर्दे अधिकतमा सहभागीता गराउने तथा बैठक ब्यबस्थापन गर्नेका लागी कृष्ण लामिछाने, बिष्णुप्रसाद पौडेल, अमर तामाङ्ग, भवानी बाँस्तोला, र शिब बाँनिया रहेका छन आर्थिक ब्यबस्थापन का लागी कमल गौतमलाई जिम्मा दिएको छ ।
कार्यक्रम ूस्थल र मिति निम्न प्ररुकार रहेको छ ।
मितिः अगष्ट ३ शनिरबार २०१९

समय ःसमय ः बिहानको ११ बजे देखी ६ बजे सम्म
स्थान ः Queensbridge Park, Vernon Blvd, Long Island City, NY 11101