कस्केली समाजमा श्री पराजुली

नेपालय
न्यु योर्क
कस्केली समाज अमेरिकाको संयोजकमा सर्वसम्मत रूपमा श्री पराजुलीलाई चयन भएका छन् ।

न्युयोर्कमा बसेको कस्केलीहरूको बैठकले अमेरिकामा लामो समय देखी बसोबास गर्दे आएका पराजुली सामाजिक कार्य सँगै एनआरएनए अमेरिकामा समेत लामो समय बिताएकाले पनि आफ्नो छुटै पहिचान बसालेका छन् ।
२०१८ सालमा कास्की जिल्लाको सिद्ध गाविसमा जन्मिएका पराजुली आफ्नो परिवार मात्रै नभई समाजलाई पनि हेर्नु पर्छ भन्ने भावना भएकाले पनि अमेरिका भरी रहेका कस्केलीहरूलाई कस्केली समाज अमेरिकामा आबद्ध बनाउँदै समग्र कस्केलीहरू र कास्कीको हितमा काम गर्ने विश्वास अमेरिकामा बस्ने सबै कस्केलीहरूले गरेका छन् ।
कस्केली समाज अमेरिकाले अमेरिकाभरिका कस्केलीहरूलाई आबद्ध गर्दे अगाडी बढाउने योजना सहित निम्न व्यक्तिहरूको तर्दथ समिति गठन गरेको छ ।
संयोजक ः श्री पराजुली
उपसंयोजक
कृष्ण लामिछाने
केदार पहारी
शिव बानियाँ
महेन्द्र अधिकारी
भवानी बाँस्तोला
सुभाष सुनार
महासचिव
अमर तामाङ
कोषाध्यक्ष
कमल गौतम
सह कोषाध्यक्ष
नवराज पहारी
मिडिया तथा प्रबक्त ः विष्णुप्रसाद पौडेल
सदस्यहरू
तारा पोखरेल
विश्व बाँस्तोला
बलबहादुर गुरुङ
टेक गुरुङ्ग
राजेश आर्चाय