चलचित्र ‘लाल्टिन’को ‘जीन्दगानी ’बोलको गीत सार्वजनिक (भिडियो सहित)

पौष ३० काठमाडौँ । देब कुमार श्रेष्ठको निर्देशन रहेको चलचित्र ‘लाल्टिन’को ‘जीन्दगानी ’बोलको गीत सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा श्वर,शब्द तथा सँगीत धिरज पौडेलको रहेको छ। गीतको कोरियोग्राफी कबिराज गहतराजको रहेको छ।

गीतको फिचरिङमा दयाहाङ राई र प्रियंका कार्कीलाई देखाईएको छ ,साथै यसको अलवा चलचित्रमा केकि अधिकारी,अर्जुन जंग शाही, ए गुरुङ,मेलिना मानान्धर,भानुप्रताप,शिशिर भण्डारी लगायतका कलाकारहरु रहेका छन् ।

 

eznepal-sidebar add

Rakshya Travel-sidebar