बुद्ध एयरको ह्याङ्गरमा विमान मर्मत हुँदै

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बुद्ध एयरको ह्याङ्गरमा एयर क्यालेडोनीको विमान मर्मत हुँदै । नेपालको बुद्ध एयरको उक्त ह्याङ्गर दक्षिण एसियाकै उत्कृष्ठमध्ये मानिन्छ ।रासस

तस्वीर : प्रकाश सिलवाल

eznepal-sidebar add

Rakshya Travel-sidebar