नेपाल संवादमा कृसु

साहित्यकार एवं बाणिज्यदुत कृसु क्षेत्री सगं नेपाली साहित्यको सेरेफेरोमा रहेर यही आउदो बुधबार ४ ः ३० बजे नेपालय संवाद हुने भएको छ ।
नेपाली साहित्य हिजो कस्तो थियो आज कता तिर गएको छ प्रबासमा नेपाली साहित्यको स्थििती कस्तो छ यी यस्तै बिषयमा रहेर कृसु क्षेत्री सगं बहश हुने छ ।
नेपाली साहित्यमा सक्रियरुपमा लागेका क्षेत्री नेपाल तथा प्रबासको साहित्यलाई नजिकबाट निहाल्ने एक प्रखर साहित्यकार हुन् । कबिता तथा अन्य बिधामा कलम चलाउने क्षेत्रीसगं प्रकास बस्नेतले नेपाली साहित्यको बारेमा बहश गर्ने छन् ।

eznepal-sidebar add

Rakshya Travel-sidebar