अमेरिकी, कोरियाली र थाई सैनिकहरु सर्प र बिच्छीको रगत खान सिक्दै

अमेरिकी र दक्षिण कोरियाली सैनिकहरू थाई सैनिकहरूसँगै एउटा विशाल सैन्य अभ्यासमा सहभागी हुँदै छन्।

उनीहरूको एउटा समूहले भने निसानेबाजी र युद्धबाहेक अरू कुरा पनि सिक्दै छ।

जङ्गलमा जोगिने कला सिक्दा उनीहरू विषालु सर्प, ठूला माकुरा र बिच्छीबाट कसरी जोगिने भनेर मात्र हैन, तिनलाई कसरी खाने भनेर पनि सिक्दैछन्।
बीबीसी नेपाली

eznepal-sidebar add

Rakshya Travel-sidebar