हेराैँ ५० वर्षीय चीनियाँ ‘हट मदर’का ‘हट अवतार’

एजेन्सी । नेपालमा २५ वर्ष नाघे पछि बुढी भयाै भन्दै महिलालार्इ जिस्क्याइन्छ । अाफूलार्इ बुढी भयाै भनी दिंदा बिचरा कलिलै युवतीहरू कति ठुस्स पर्ने हुन् तर ती जिस्क्याउनेहरूले बुढ्याैली र युवापन उमेरमा दाँज्दा हुन की तन्दुरूस्तीमा !

यहाँ भन्न खाेजिएकाे के हाे भने २५ वर्षमै बुढी देखिने र बुढी देखियाैँ भनेर जिस्क्याउनेहरूलार्इ अचम्भित पार्ने जानकारी हामी यहाँ प्रस्तुत गर्दै छाैँ ।

चिनमा हट मदर नामले पिरचित लिउ येलिनलार्इ देखेर धेरैले सुन्दरता के हाे भन्ने बुझ्न सक्दछन् । उमेरले ५० कटेकी उनकाे बिकिनी अवतार भर्खरै सार्बजनिक भएकाे छ । जसले सुन्दरता र उमेरकाे परिभाषालार्इ पुर्नलेखकाे संकेत दिन्छ । हेराैँ ५० वर्षीय चीनियाँ ‘हट मदर’का ‘हट अवतार’ ।

eznepal-sidebar add

Rakshya Travel-sidebar