तस्वीर : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साथमा

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले आयोजना गरेको राजकीय दिवाभोजमा सरिक हुनेक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी धर्मपत्नी मेलिना ट्रम्पका साथ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनकी धर्मपत्नी सरस्वती ज्ञवाली । तस्वीर सौजन्य : अमेरिकी राष्ट्रपतिको कार्यालय