बुद्व विशाल बजारमा ग्राहकलाई विशेष सुविधा

मनोहरि पौडेल,

पोखरा १४ असोज । नेपालीहरूको महानपर्व विजयादशमी तथा दिपावलीको अवसरमा पोखराको बुद्व बिशाल बजारमा ग्राहकहरुलाई बिषेश छुट दिइने भएको छ ।

बुद्व विशाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष केशव खत्रीका अनुसार ग्राहक बर्गलाई उपाहार भन्दा नि गुणस्तरीय सामान बेच्ने उध्यश्यका साथ सबै ग्राहकलाई हरेक सामान खरिदमा १५ देखी २५ प्रतिशत सम्म छुटको ब्यवस्था गरीएको बताए । खत्रीका अनुसार नेपालीहरूको महानपर्व विजयादशमी तथा दिपावलीको उपल्यक्षमा ग्राहकहरूको सुविधाको लागि  बुद्व विसाल बजार शनिवार पनि खुला गरिने बताए ।

उपहार पहिले पहिले नगद १५ देखी २५ प्रतिशत छुट अहिले भन्ने नाराका साथ वुद्व विशाल बजारका हरेक पसलहरूमा यो छुटको ब्यवस्था मिलाइएको

बुद्व बिशाल बजार ब्यापारिक एशोसियसनका महासचिव ईन्द्र अर्यालले बताए ।