नवीन शेरचन नै उपयुक्त उम्मेदवार

नेपालय
न्यु योर्क
न्युयोर्कमा बसोबास गर्दे आएका नवीन शेरचन एक सामाजिक
एवं सफल व्यवसायी पनि हुन उनी विगत लामो समय देखी एनआरएन अमेरिकाको अभियानमा लागी परेका व्यक्ति छन् ।
विगतमा एन सी सी अमेरिकाको बोर्डअफ डाइरेक्टर , दुई पटक आई सी सी सदस्य भएका शेरचन हाल अमेरिकाज क्षेत्रका क्षेत्रीय उप– संयोजक रहेका शेरचन सामाजिक काम ज्यादै सक्रिय मिलनसार एवं इमान्दार व्यक्तिको रूपमा आफ्नो परिचय अमेरिकाका नेपाली माझ बनाएका मृदुभाषी हुन् । नेपालीहरूको हरेक समस्याहरूमा साथ दिँदै आएका शेरचन असल समाजसेवीको रूपमा नेपालीमाझ परिचित छन् ।

हालै हुन गइरहेको गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय परिषद् ९एनआरएनए आइसीसी० को आगामी २०१९(२०२१ कार्यकालमा अमेरिकाज क्षेत्रका लागी संयोजकको लागि उम्मेदवार दिएका छन्।
मुस्ताङ्ग जिल्लामा जन्मिएका शेरचन १९९८ मा अमेरिका आएका हुन्। मा अमेरिकामा बसोबास गर्ने अमेरिकामा बस्ने नेपालीको हरेक नेपालीको सुखदुखमा साथ दिने नवीन शेरचन लाई पक्कै पनि अमेरिकाज क्षेत्रको संयोजकमा जिताएर असली उम्मेदवारी अगाडी बढने अबश्वर मिल्ने छ ।