प्रियंकाको लागि शानदार महल गिफ्ट दिँदैछन् निक जोनस (फोटो फिचर)

एजेन्सी। बलिउडका दुई ठूला स्टारको विवाहको चर्चा अहिले चुलिएको छ । अहिले चर्चा भइरहेको जोडीमा प्रियंका चोपडा र निक जोनसको जोडी पनि एक हो । पछिल्लो समय अन्तर्राष्ट्रिय मिडियामा आएका समाचारअनुसार निकले हुनेवाली पत्नी प्रियंकाको लागि लस उन्जल्समा शानदार भिला किनेका छन् । प्रियंका निकको शानदार भिलाका केही तस्वीरहरु दएमएलएस डटकममा सार्वजनिक भएका छन् । हेरौ यी तस्विरहरु: