फिलिपिन्समा कामुरी आँधीबाट मर्नेको सङ्ख्या १७ पुग्यो
By Paudel
१८ मंसिर २०७६, बुधबार १४:००

फिलिपिन्समा गत सोमबारबाट आएको आँधीका कारणको ज्यान जानेको सङ्ख्या १७ पुगेको छ । गत सोमबारबाट शुरु भएको ‘कामुरी’ नामको सो आँधीबाट हजारौँको संख्यामा स्थानीयबासी विस्थापित भएका फिलिपिन्सको मौसम विज्ञान विभाग (पागासा) ले बताएको छ ।
गत १२ घण्टाभित्र निनोय अक्वीनो अन्तर्राष्ट्रिय विमानस्थलमा ३ सय २९ आन्तरिक उडान र १ सय ९२ अन्तर्रा्ष्ट्रिय उडान बुधबार बिहान ११ बजेसम्म रद्द गरिएको छ । सन् २०१३ मा आएको हायान नामक आँधीका कारण कम्तीमा पनि ७ हजार ३०० नागरिकको मृत्यु भएको या हराएका थिए । यसबाट फिलिपिन्सको इतिहासमा नै निकै ठूलो भौतिक क्षति पुगेको थियो ।
Loading...
सम्बन्धित शीर्षकहरु

अफगानिस्तानमा सहायता एजेन्सीका पाँचको हत्या, जापानी चिकित्सक मारिए १८ मंसिर २०७६, बुधबार १४:०३

अमेरिकासँग वार्ता गर्न इरान तयार १८ मंसिर २०७६, बुधबार १३:५७

फ्रान्सेली सामानमा करवृद्धि गर्ने अमेरिकी योजना १७ मंसिर २०७६, मंगलवार १३:०४

अमेरिकी पूर्व राष्ट्रपति कार्टर अस्पताल भर्ना १७ मंसिर २०७६, मंगलवार १३:००

बगलुङ्ग दुर्घटनामा ज्यान गुमाएकाहरुको परिचय खुल्यो । १७ मंसिर २०७६, मंगलवार ११:१६

फिलिपिन्समा कामुरी आँधीको त्रास १६ मंसिर २०७६, सोमबार १४:१६

छोरा राम लिम्बु लाइ जिताइदिन आमा पुष्पा शेर्पा को आग्रह
१८ मंसिर २०७६, बुधबार २३:३८
अफगानिस्तानमा सहायता एजेन्सीका पाँचको हत्या, जापानी चिकित्सक मारिए
१८ मंसिर २०७६, बुधबार १४:०३
फिलिपिन्समा कामुरी आँधीबाट मर्नेको सङ्ख्या १७ पुग्यो
१८ मंसिर २०७६, बुधबार १४:००
कास्की घर भएकी सीता परियार नेपालकै पहिलो दलित महिला एलडीओ
१४ पुष २०७३, बिहीबार १४:३४
घरमा बसेर सगरमाथा पुग्न सकिँदैन – आचार्य
११ पुष २०७३, सोमबार १४:५३
मेरो उद्देश्य सेवा नै हो – हरिशचन्द्र हमाल, एनआरएन अमेरिकाका उपाध्यक्षका उम्मेदवार
१० फाल्गुन २०७३, मंगलवार १५:५५
गायक गम्बु शेर्पा गायन देखि समाजसेवा सम्म
३२ श्रावण २०७३, मंगलवार १६:२१
लोक गीत समाजको दर्पण हो – पुरुषोत्तम न्यौपाने, लोक दोहोरी गायक
२१ असार २०७३, मंगलवार १५:४१अमेरिका सेरोफेरो
सबै
अफगानिस्तानमा सहायता एजेन्सीका पाँचको हत्या, जापानी चिकित्सक मारिए १८ मंसिर २०७६, बुधबार १४:००
अफगानिस्तानको जलालावाद शहरमा एक सहायता समूहका..

फिलिपिन्समा कामुरी आँधीबाट मर्नेको सङ्ख्या १७ पुग्यो १८ मंसिर २०७६, बुधबार १४:००
