सुनसान पोखराको तालबाराही मन्दिर क्षेत्र

पोखरा । पर्यटकीय नगरी पोखराको बाराहीघाटमा पर्यटकको पर्खाइमा डुङ्गा । कोरोना भाइरसका कारण पर्यटकको आवागमन रोकिएपछि तालबाराही मन्दिर क्षेत्रलगायत पोखरा नै सुनसान बनेका छ ।

तस्वीरः वासुदेव पौडेल, रासस