फेवाताल किनारामा थन्किएका डुङ्गा

पोखरा। पर्यटक नभएपछि पर्यटकीय नगरी पोखराको प्रमुख गन्तव्य फेवाताल किनारामा थन्किएका डुङ्गा । पर्यटकको आगमनमा कमी आउनुका साथै कोरोना भाइरस सङ्क्रमणको सम्भाव्य जोखिम कम गर्न आजैदेखि अनिश्चितकालसम्मका लागि व्यवसायीले फेवातालमा डुङ्गा सञ्चालन बन्द गरेका छन् ।

तस्वीरः वासुदेव पौडेल, रासस