कोरोनाका कारण अमेरिकामा रहेका नेपाली कलाकार कसरी बिताउँदै छन् दिन (भिडियो हेर्नुहोस्)

नेपालय
न्यु योर्क
कोरोनाको महामारीले अमेरिकामा रहेका नेपाली सिने क्षेत्रका कलाकारहरूको दिनचर्या कसरी बितेको छ भन्ने विषयमा केन्द्रित रहेर अमेरिकामा सक्रिय रूपमा लाग्नुभएका पत्रकार शिव शर्माले तयार पार्नु भएको भिडियो रिपोट यहाँ प्रस्तुत गरिएको छ ।

यस भिडियो मा ऋचा घिमिरे, राजबल्लभ कोइराला, सुधांशु जोशी, विक्रांत बस्नेत, उषा पौडेल, सुरेश दर्पण पोखरेल , नारायण त्रिपाठी र शङ्कर घिमिरेको लगायतका कलाकारहरूको कसरी दैनिकी बिताई रहेका छन् यहाँ प्रस्तुत गरिएको छ ।