नेपालयको विमोचनका केहि झलकहरु

अमेरिकाको न्युयोर्क देखी नेपालय पाक्षिक पत्रिकाको प्रकाशन आरम्भ भएको छ ।एनआरएन अमेरिकाका अध्यक्ष खगेन्द्र जिसीले एक कार्यक्रमको बीच यहीमार्च एक आईतवारका दिन नेपालयको बिमोचन गर्नुभयो । सो बिमोचन कार्यक्रममा बोल्दै अध्यक्ष जिसी ले पत्रकारसँग एनआरएन अमेरिका पनि हातेमालो गर्दै आगाढी बढ्ने र अमेरिकामा रहेका नेपालीलाई सहि सुचना प्रदान गर्ने नेपालयले अहंम भुमिका खेलोस् भन्ने कामना समेत गर्नुभयो । कुनै बेला नेपालीसँग बोलौ भन्दा पनि पाहिने अवस्था थिएन तर आज नेपालीहरुको जनसख्यासँगै नेपाली पत्रिकाको विकासहुनु अत्यन्त राम्रो कार्य भएको अध्यक्ष जिसीले बताउनुभयो

nepalayanews-com-opening-ceremony (3) nepalayanews-com-opening-ceremony (2) nepalayanews-com-opening-ceremony (4) nepalayanews-com-opening-ceremony (5) nepalayanews-com-opening-ceremony (6) nepalayanews-com-opening-ceremony (1)