आचार्य परिवारमा शोक

पोखरा । पोखरा–१९ लामाचौर स्थित आचार्य परिबारमा शोक परेको छ ।
बुध्द बिशाल बजार ब्यापारिक एशोसियसन कार्य समिति सदस्य तथा महिला सँयोजक शान्ति आचार्यका ससुरा बुबा तथा सदस्य माधव आचार्यका बुबा पुर्णाखर आचार्यको आज ८५ वर्षको उमेरमा निधन भएको छ ।
बिगत लामो समदेखि मृगौला रोगबाट पिडित आचार्यको बुधवार विहान २ बजे नदिपुर निबासमा निधन भएको हो । उनको आजै लामाचौर स्थीत अकला मन्दिर नजिक सेती नदिमा दाहसंस्कार गरियो । उनका श्रीमती र तिन छोरा तिन छोरी रहेका छन् ।
यसै बिच बुद्व बिसाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष केशव वहादुर खत्रीले शोक विज्ञप्ती जारी गद्र्रे बुद्ध बिशाल बजार ब्यापारिक एशोसियसनका कार्यसमिति सदस्य तथा महिला उप समिति सँयोजक शान्ति आचार्य सदस्य शिला आचार्य तथा माधव आचार्य, दुर्गा आचार्य तथा शुभ चिन्तक केशब आचार्यका बुबा पुर्णाखर आचार्यको स्वर्गारोहण भएको खबरले एशोसियसन परिवार स्तब्ध तथा मर्माहित भएको भन्दै यस दुखद घडीमा स्वर्गीय आत्मालाई शान्ति मिलोस भन्दै हार्दिक श्रद्धान्जली ब्यक्त गर्दै सोकाकुल आचार्य परिवारमा धैर्य गर्ने शक्ति प्रदान गरून् भनि कामना गरेका छन् ।