पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको ६२ प्रतिशत काम सकियो

साउन १२ पोखरा ।
पोखरामा निर्माणाधीन राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक तथा बाह्य टर्मिनल भवन ।

 

सो भवनको अधिकांस काम सम्पन्न भएर फिनिसिङको चरणमा छ भने विमानस्थलको हालसम्म ६२ प्रतिशत काम सकिएको आयोजनाले जानकारी दिएको छ । तस्वीर : रासस