रोनाल्डोलाई कोरोना संक्रमण

२७ असाेज । पोर्चुगलका कप्तान क्रिस्टियानाे रोनाल्डोलाई कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ ।

 

यूइएफए नेशन्स लिगका लागि पोर्चुगिज टिममा रहेका रोनाल्डाेलाई कोरोना पुष्टि भएको हो । एजथेन्सी