गर्भवती श्रीमतीसँग बसेका आर्यन सिग्देलका तस्विरहरु भाइरल बन्दै{फोटोहरू सहित}

काठमाडौं, २६ फागुन । नायक आर्यन सिग्देल आगामी वैशाखमा बाबु बन्दैछन् । यो कुराको जानकारी धेरै अघि उनले खुलाइसकेका छन् । नेपाली चलचित्र क्षेत्रका चकलेटी नायक आर्यन सिग्देल अब चाडै बाबु बन्दै छन् । सपना भण्डारीसँग बिहे गरेका उनी बाबु बन्न लागेको खुसी तस्विरमा समेत पोखेका छन् ।

२.३.४.५.६.६.८.९.१०.११.