मावलीलाई सम्मानका लागि राखिएका सुँगुर

मंसिर १३,
खोटाङ खार्मी–५ का चरणकुमार मगरको छोराको छेवरमा मावलीलाई सम्मानका लागि राखिएको सुँगुर । मगर समुदायमा शुभ कार्य गर्दा मावलीलाई सुँगुर राखेर सम्मान गर्ने चलन छ ।

तस्बिर : केदार मगर, खोटाङ, रासस