मुक्तिनाथमा भक्तजनको घोडा सवारी

मुस्ताङको प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा घोडा चढेर जाँदै भक्तजन । घोडा सञ्चालकले भक्तजनलाई मन्दिरसम्म घोडामा पुर्याएर राम्रो आम्दानी गर्दै आएका छन्। रासस

तस्वीरः कृष्ण न्यौपाने