जनावरवादी कार्यकर्ताको विरोध शैली

स्पेनका  निर्वस्त्र शरीरमा कृत्रिम रगत दलेर युरोपमा पशुबधविरोधी प्रदर्शन गर्दै । पर्यटकीय नगरी बार्सिलोनामा मंगलबार दर्जनौँ पशुअधिकारवादीले बध गरिएका जनावरको नक्कल गरे । अन्तर्राष्ट्रिय जनावर अधिकारवादी समूह एनिमा नेचुरलिजका अनुसार युरोपमा प्रत्येक वर्ष तीन करोड २० लाख पशु छाला, भुवालगायतका सामग्री बनाउन मारिन्छन् ।
तस्बिर : एजेन्सी