दुनियाँको मनमा बसेकी लारा दत्तका यो उमेरमा यस्ता तस्विर सार्वजनिक भएपछि…

मुम्बई । बलिउडमा अभिनेत्री लारा दत्त एकदमै चर्चित नाम हो । पछिल्लो समय चलचित्रमा भन्दा पनि पारिवारीक रुपमा व्यस्त रहने गरेकी छिन् । उनले गरेका धेरै चलचित्रहरु सफल भएका छन् ।

उनी पछिल्लो समय सामाजिक सञ्जालमा पनि उत्तिकै व्यस्त रहेकी छिन् । सन २०११ मा उनले टेनिस खेलाडी महेश भूपतिसँग विवाह गरेकी थिईन् । उनकी अहिले ७ वर्षकी सायरा रहेकी छिन् ।

लाराको जन्म १६ अप्रिल १९७८ मा दिल्लीको गाजियाबाद भएको हो । उनले हिजो आफ्नो ४१ औं जन्मदिन मनाएकी छिन् । यो अवसरका अनका केही दर्लभ तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । एजेन्सी