अन्तर्वार्ता


नेपाली एक अनुशासित समुदाय हो – सिनेटर होजे पराल्टा १९ मंसिर २०७४, मंगलवार १५:१९

न्युयोर्कको क्वीन्स अमेरिकामा नै सबैभन्दा धेरै नेपाली बसोबास गर्ने क्षेत्र हो । यहाँको ज्याक्सन हाइट एरियामा प्रसस्त नेपाली व्यवसाय देख्न सकिन्छ जसलाई अमेरिकामा मिनी नेपाल पनि भनिन्छ । सोही क्षेत्रलाई प्रतिनिधित्व गर्नुहुने न्युयोर्क राज्यका सिनेटर होजे..

पुरा पढ्नुहोस »

‘केपी ओली मेस्सी होइन, पेले हुन् ! विश्राम लिने बेला भयो’- उज्ज्वल थापा १५ मंसिर २०७४, शुक्रबार ०६:२२

१५ मंसिर, काठमाडौं । विवेकशील साझा पार्टीका दुई संयोजकमध्ये एक हुन्– उज्ज्वल थापा । उनी काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् । अर्का संयोजक रवीन्द्र मिश्र मिडियामा छाइरहेका बेला थापा भने खासै चर्चामा छैनन् । पहिलोपटक संसद भवन छिर्न थापाले..

पुरा पढ्नुहोस »

मुसाबाट मतपत्र सुरक्षित छ : आयोग प्रवक्ता ढकाल १४ मंसिर २०७४, बिहीबार ०५:३४

काठमाडौं, मंसिर १४ – पहिलो चरणमा आइतबार मतदान भएका सबै मतपेटिका जिल्ला सदरमुकामा ल्याइएको छ । डोल्पाको शे–फोक्सुन्डो र थार्का ताङसोङ्कामा मतदान स्थलका मतपेटिका बुधबार हेलिकोप्टरबाट सदरमुकाम ल्याइएपछि पहिलो चरणमा चुनाव भएका ठाउँका मतपेटिका सम्बन्धित जिल्ला..

पुरा पढ्नुहोस »

‘जुलुसमा लाठी हानेको फोटो देखाएर भोट माग्दिन’ – अधिकारी (अन्तर्वार्ता) ६ मंसिर २०७४, बुधबार ०६:४४

अमृत सुवेदी, पाेखरा, ६ मंसिर: ४ पटक टिकट पाउँदा १ पटक जित्नुभयो । एकपटक चुनाव नलडेरै मन्त्री खाने शौभाग्य पनि मिल्यो । यसपटक चाहिँ यहाँलाई भोट किन हाल्ने ? पहिलो कुरा त व्यक्तिगत रुपमा म कस्तो छु भन्ने जनतालाई थाहा छ । हिँजो सांसद हुँदा पनि पेन्सन पजेरो नलिएको हुँ ।..

पुरा पढ्नुहोस »

‘नगरेको कामको जस लिन हामी खोज्देनौं’ – थापा (अन्तर्वार्ता) ६ मंसिर २०७४, बुधबार ०६:४०

अमृत सुवेदी, पाेखरा, ६ मंसिर: कास्कीका क्षेत्र नम्बर १ का २०७० सालको संविधान सभा निर्वाचनमा जिताएर पठाएकै हुन् । अब फेरि यहाँलाई किन भोट हाल्ने ? मेरो योगदान, मेरो संघर्ष र मेरो आवश्यकतालाई महसुस गरेका मतदाताले मलाई जिताएर पठाएका हुन् । हामीले त्यसबेला भोट माग्दा..

पुरा पढ्नुहोस »

‘शेरबहादुर र रामचन्द्रले चुनाव नलडुन्, म पनि लड्दिनँ’ २८ कार्तिक २०७४, मंगलवार १५:१८

संविधान सभाका दुवै निर्वाचनमा कास्की–३ बाट निर्वाचित एमालेका केन्द्रीय सदस्य रवीन्द्र अधिकारी यसपटक कास्की–२ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गर्दैछन्। अधिकारीका प्रतिस्पर्धी छन्, नेपाली कांग्रेसका देवराज चालिसे। अधिकारीसँग नेपालखबरका मनोज..

पुरा पढ्नुहोस »

‘मलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नु नै कांग्रेसलाई जिताउने सजिलो बाटो हो’ २८ कार्तिक २०७४, मंगलवार १५:११

२०४८ देखि तनहुँबाट निरन्तर चुनाव जित्दै आएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सभामुखदेखि उपप्रधान एवं गृहमन्त्रीसम्म भइसके। तर पहिलो संविधान सभाकालमा १८ पटक प्रतिस्पर्धा गर्दापनि प्रधानमन्त्री निर्वाचित हुन सकेनन्। फेरिपनि तनहुँ १ बाट..

पुरा पढ्नुहोस »

चुनावको समयमा सुन्नेलाई पनि मसला दिनुपर्यो भनेर मिश्र र उनको बाबुको कुरा गरेको :प्रकाशमान २६ कार्तिक २०७४, आईतवार १५:२६

काठमाण्डौं क्षेत्र नम्बर १ कांग्रेसबाट प्रत्यक्ष तर्फका उम्मेदवार प्रकाशमान सिंह सँगको कुराकानी  यो पटकचाहिँ अलि बढी दबाव महसुस गर्नुभएको हो ? मैले दुईपटक (०४८/०५१) चुनाव हारेँ । त्यसपछि संविधानसभाका दुबै चुनाव जितेँ । तर, पहिलो संविधानसभामा जस्तो दबाव मैले..

पुरा पढ्नुहोस »

NRNA: अध्यक्षलाई असिमित अधिकार दिन खोजिएको हो – घले १९ आश्विन २०७४, बिहीबार ०३:३१

गैर आवासीय नेपाली संघले आगामी कार्यदिशाका रुपमा ‘भिजन २०२० एण्ड बियोण्ड’ प्रस्ताव गरेको छ। हालको संरचनालाई परिवर्तन गर्ने प्रस्तावसहित आएको यो दस्तावेजका सन्दर्भमा यतिबेला एनआरएन भित्र निकै बहस भइरहेको छ । आखिर के हो यो प्रस्ताव ? किन आवश्यक भयो ? यी विषयमा..

पुरा पढ्नुहोस »