अन्तर्वार्ता


चिनिनेछ नेपाल २६ बैशाख २०७४, मंगलवार ०६:४९

विष्णुप्रसाद पौडेल, न्युयोर्क, अमेरिका । आउँदो २१ मेमा हुने नेपाल परेडमा नेपाल र नेपालीको पहिचान झल्काइनेछ । अमेरिका बस्ने नेपालीसँग नेपालको अस्तित्वको उचाइ बढाउन परेडले मद्दत गर्नेछ । मातृभूमि चिनाउने र अमेरिकाबासी नेपालीको अस्तित्व उकास्ने कार्यक्रममा..

पुरा पढ्नुहोस »

नयाँ कुरामा हात हाल्न मन लाग्छ – संगीता उप्रेती, गीतकार तथा गायिका २६ बैशाख २०७४, मंगलवार ०५:४९

न्युयोर्कमा रहेर नेपाली समुदायमा परिचित संगीता उप्रेती रिजालले म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । ‘आयो रे आयो’ बोलको गीत सहितको म्युजिक भिडियोमा सगिता स्वयम ले र उनकी सहोदर बहिनी रंजिता उप्रेतीले स्वर दिएका छन । गीतमा छोरी भएर जन्मेपछि माइतीघर छोडी..

पुरा पढ्नुहोस »

‘पैसा तिर्न नसक्नेलाई निःशुल्क सेवा’- बासु फुलारा, कानुन व्यवसायी २६ बैशाख २०७४, मंगलवार ०५:३२

बासु फुलारा न्युयोर्कका चर्चित कानुन व्यवसायी हुन् । उनले न्युयोर्कको ल्यान्डमार्क विल्डिङ ‘प्यारामाउन्ट विल्डिङमा’ मा आफ्नै कानुनी फर्म सुरु गरेका छन् । उनको ल फर्मबाट रियलस्टेट, बैंक करप्सी, कमर्सियल रेलिगेसन, फेमिलीसम्बन्धी र इमिग्रेसनसम्बन्धी कानुनी..

पुरा पढ्नुहोस »

धैर्यता कम भए पनि नयाँ पुस्तामा सिक्नुपर्छ भन्ने चाहिँ छ – गायक,संगीतकार पराजुली ५ बैशाख २०७४, मंगलवार १५:१७

‘दिन ढल्यो अँधेरी रातमा’ निकै चर्चित गीत हो । यशोधा पराजुलीको स्वरमा दुई दशक अगाडी रेकर्ड भएकोे यो गीतमा संगीत भरेका थिए गणेश पराजुलीले । ‘आज फेरी उनको छायाँ याद आयो’ गीत चाहिँ गणेशलाई गायकका रुपमा चिनाउने गीत हो । इलामको फिक्कलमा जन्मिएका पराजुलीको गाउँमा..

पुरा पढ्नुहोस »

अमेरिकाले नेपालीबाट सिक्नुपर्ने कुरा धेरै छन्-पूर्व मन्त्री अधिकारी ५ बैशाख २०७४, मंगलवार १५:०४

  नेकपा एमाले समर्थित संस्था प्रवासी नेपाली मन्चले हालै दोश्रो अधिवेशन सम्पन्न ग¥यो । मार्च ३१ बाट सुरु गरिएको अधिवेशन ३ दिनमा सकिएको थियो । बाल्टिमोरमा गरिएको मन्चको अधिवेशनकै लागि नेकपा एमालेका नेता एवं पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी अमेरिका आएका थिए..

पुरा पढ्नुहोस »

प्रतिस्पर्धात्मक सगंठन निर्माण गर्नु हाम्रो ध्यान होइन : राधकृष्ण देउजा ११ चैत्र २०७३, शुक्रबार ०१:१०

  प्रबासी नेपाली मञ्च न्युयोर्क राज्यको अध्यक्ष राधाकृष्ण्ण देउजा प्रबासी मञ्च भित्र स्पस्ट बक्क्ताको रुपमा परिचित छन् । नेपालको सुरक्षा सम्बन्धित बिभिन्न बिषयमा कलम चलाउदै आउनु भएका देउजा प्रबासी नेपाली मञ्चं को यही आउदो मार्च ३१ देखी बल्टिमोरमा हुन..

पुरा पढ्नुहोस »

पुस्तक निर्यात गरेर पनि आयआर्जन गर्न सकिन्छ भन्ने तिर राज्यको ध्यान छैन – सुवेदी २४ फाल्गुन २०७३, मंगलवार ०५:००

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महांसघका वरिष्ठ उपाध्यक्ष प्रभात सुवेदी एक कुशल गीतकार तथा साहीत्यकार पनि हुन् । धादिङ जिल्लामा जन्म भए पनि हाल काठमाडौको कलङ्कीमा वसोवास तथा व्यवसांय गरीरहेका सुवेदीका वुवा पण्डित भएकोले छोरा पनि यही पेशामा लागोस भन्ने..

पुरा पढ्नुहोस »

नेपाली संगीत संसारभर फैलाउन चाहन्छु – नेपाली १० फाल्गुन २०७३, मंगलवार १६:०८

जातियताको चपेटामा छट्पटिएको सारङ्गीलाई नेपाल भित्र मात्र होइन विश्वमाझ परीचित गराएर देशको शान उच्च बनाएका छन बरीस्ट सारङ्गी बादक श्याम नेपालीले । नेपाली सारङ्गीलाई बिश्वमाझ उच्च सम्मान दिलाउन प्रयासरत उनी पछील्लो समय अमेरिकाको बोस्टनमा संगीत बिद्यालय..

पुरा पढ्नुहोस »

ट्याक्स फाइल नगर्नु सुविधाबाट वञ्चित हुनु हो – रिजाल १० फाल्गुन २०७३, मंगलवार १५:४९

न्युयोर्कमा लामो समयदेखी ट्याक्स सम्बन्धि काम गर्दै आएका सिपिए विराज रिजालसँग हाल ट्याक्स फाइल गर्ने समयलाई मध्यनजर राख्दै ट्याक्स किन फाइल गर्नु पर्छ ? नगर्दा के हुन्छ यी यस्तै विषयमा नेपालयका लागि विष्णुप्रसाद पौडेलले गरेको कुराकानी ः ट्याक्स फाइल गर्दा केके..

पुरा पढ्नुहोस »