अन्तर्वार्ता


नेपाल भारतको स्टेट हो भनेपछि नेपाल चिनाउन मन लाग्यो २३ चैत्र २०७२, मंगलवार १४:४४

लमजुङ जिल्लामा जन्मिएका ५७ बर्षिय भरत बिसुराल सायद हामी कमैले सुनेको नाम हो । उनी नेपालीको साह्रै प्रिय र सबैले मन पराउने नेपालको पहिलो रेस्लेर हुन् । भरत बिसुराल नेपालमा मात्र होइन विदेशमा पनि उनको वास्तविक नामले कमैले चिन्छन् । उनको परिचयको अगाडी हिमालयन..

पुरा पढ्नुहोस »

मैले गीत गाउँदा रानी कोमल शाह रुनु भयोे,संगीता मुखिया छोचुन ९ चैत्र २०७२, मंगलवार १५:१३

दार्जलिङको कालिम्पोङमा पिता संगीतकार बिबी मुखिया तथा माता देवकला मुखियाको कोखबाट जन्म लिएकी गायिका संगीता मुखिया छोचुन ११ वर्षको उमेरदेखि गायन क्षेत्रमा सक्रिय भएर लागेकी थिइन् । गीत, संगीतकै सिलसिलामा सन् १९९२ मा दार्जलिङबाट नेपाल प्रवेश गरेकी मुखिया आपूmलाई..

पुरा पढ्नुहोस »

संस्थाको मर्यादामा आँच आउने काम कसैले नगर्नु नै वेश हुन्छ – विष्ट १६ फाल्गुन २०७२, आईतवार १४:२५

नेपाली जनसम्पर्क समिति,अमेरिकाका नाममा केही दिन यता सार्वजनिक भैरहेका विज्ञप्तिलाई समितिका सभापति आनन्द विष्टले भ्रमको खेती भन्दै त्यस्ता सबैखाले विज्ञप्तिको खण्डन गरेका छन् । आफु कांग्रेस महाधिवेशनमा सहभागी हुने क्रममा नेपालमा रहेको बेला 'व्यक्तिगत रुपमा..

पुरा पढ्नुहोस »

साहित्यमा पाउनेभन्दा पनि गुमाउने मात्र हो – आनन्द श्रेष्ठ १५ फाल्गुन २०७२, शनिबार १४:३७

साहित्यकार आनन्द श्रेष्ठ भरतपुर उपमहानगर पालिका—४ नारायणगढ चितवनका स्थायी बासिन्दा हुन् ।तर अचेलको बसोबास समाखुसी काठमाडौंमा छ । साहित्यमा उनको सानैदेखिको रुचिले गर्दा सिभिल इन्जिनियरिङमा डिप्लोमा गरे पनिश्रेष्ठले साहित्यलाई छाडेका छैनन्, झनझन् महत्व..

पुरा पढ्नुहोस »

जातीय भेदभाव विरुद्ध सिम्बोलिक विद्रोह गरेको हुँ १५ फाल्गुन २०७२, शनिबार १३:५५

पत्रकार प्रदीप थापामगरले अधिकारकर्मी विष्णुमाया परियारसँग गरेको अन्तरजातीय बिहे आफैंमा समाचार थियो । त्यसमाथि झन् उनले श्रीमतीको थर पनि लेख्ने समाचारले सकारात्मक तरंग फैलायो । जातीय विभेद अन्त्यका लागि आफूले यस्तो निर्णय लिएको उनले बताएका छन् । सन् २०१५ को..

पुरा पढ्नुहोस »

अर्काको घर वनाउदा वनाउदै आफ्नै घर वनाउन विर्सेछु – ओम कर्माचार्य १९ माघ २०७२, मंगलवार १३:४६

सङ्गितमा सानै देखी रुची थियो उनको घरमा बुवाले भजन गाउनु हुदा स्वरमा स्वर तालमा ताल मिलाउदै ओम कर्मचार्यले सङ्गितको रस लिदै गए कालान्तरमा उनले सङ्गितलाई नै आफनो पेशाको रुपमा अगाडी बढाए । उनले बि स २०५१ सालमा आफ्नै घर काठमाण्डौको डिल्लीवजारमा स्टुडियो स्थापना गरी..

पुरा पढ्नुहोस »

माउन्टेन गाइडको काम आर्मीले युद्ध लडेजस्तै हो = नवाङ शेर्पा ५ माघ २०७२, मंगलवार ०५:५८

युवा तथा खेलकुद एवं शिक्षा मन्त्रालय अन्तर्गत गठित स्पोर्टस् क्लाइम्बिङ एसोसियसनका संस्थापक अध्यक्ष नवाङ शेर्पा नेपाल नेसनल माउन्टेन गाइड एसोसियसनको संस्थापक सदस्य हुन् । नेपाल माउन्टनेरिङ इन्स्ट्रक्टर एसोसियसनका संस्थापक महासचिव उनी माउन्टनेरिङमा..

पुरा पढ्नुहोस »

अमेरिकामा नेपाली भाषालाई पहिचान दिलाउन चाहन्छु, लामिछाने २१ पुष २०७२, मंगलवार ०६:४०

अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएका कृष्ण लामिछाने सायद टेक्सासमा मात्रै हैन अमेरिकामा बस्ने धेरै नेपालीहरु माझ परिचित छन् । व्यावसायिक भन्दा धेरै सामाजिक क्षेत्रमा चिनिएका कृष्णराज लामिछानेले नेपालको हरेक दुःख सुःखमा सथै साथ दिँदै आएका छन् । चाहे..

पुरा पढ्नुहोस »

टाटुले डोर्यायो पोखरादेखि न्युयोर्कसम्म २१ पुष २०७२, मंगलवार ०६:११

विष्णुप्रसाद पौडेल, न्युयोर्क । साथीभाइका जीउमा टाटु खोप्ने उनको सोख थियो । अरुको जीउ रंगीन बनाउने टाटु खोपाउने उनको यात्रा सोखमा सीमित रहन पाएन । एउटा साथी अर्काे साथी गर्दा गर्दै उनी साँच्चीकै टाटु आर्टिस्टका रुपमा चिनिन थाले । पोखराका मोहन गुरुङलाई टाटु..

पुरा पढ्नुहोस »