अमेरिका सेरोफेरो


अमेरिकामा थप १३ लाख व्यक्तिद्वारा बेरोजगारी भत्ता दाबी २५ असार २०७७, बिहीबार १५:४८

अमेरिकामा बेरोजगार भएकामध्ये थप १३ लाखले बेरोजगारी भत्ताको दाबी गरेका छन् ।     बेरोजगारी भत्ताको दाबी गर्दै उनीहरुले अघिल्लो हप्ता फाराम भरेको अमेरिकी अधिकारीहरुले जानकारी दिएका छन् । तर दाबी गर्नेहरुको सङ्ख्या भने घट्दै गएको बताइएको छ ।     अमेरिकी..

पुरा पढ्नुहोस »

ट्रम्प प्रशासनको घोषणा विरुद्ध अदालतमा मुद्दा २५ असार २०७७, बिहीबार १५:२०

असार २५ । अमेरिकामा पूर्णरुपमा अनलाइन रहेका विद्यार्थीहरुको भिसा फिर्ता लिने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको घोषणा विरुद्ध अमेरिकाका दुई प्रतिष्ठित शैक्षिक संस्थाले ट्रमप प्रशासन विरुद्ध अदालतमा मुद्दा हालेका छन् ।     अमेरिकामो हार्वर्ड र..

पुरा पढ्नुहोस »

अमेरिकामा एकैदिन ५५ हजारमा कोरोना संक्रमण २४ असार २०७७, बुधबार १४:४३

असार २४, अमेरिकामा कोरोना भाइरसको संक्रमण झन् तीब्र बन्दै गएको छ। गएको २४ घण्टामा अमेरिकामा ५५ हजार भन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ। वर्ल्डओमिटरका अनुसार गएको २४ घण्टामा अमेरिकामा ५५ हजार दुई सय १५ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै त्यहाँ संक्रमितको..

पुरा पढ्नुहोस »

‘चीन अमेरिकाका लागि सबैभन्दा ठूलो खतरा’ २४ असार २०७७, बुधबार १४:४१

असार २४ । अमेरिकाको गुप्तचर निकाय एफबीआईका निर्देशकले गुप्तचरी र चोरीका कारण चीन अमेरिकाका लागि सबैभन्दा ठूलो र दीर्घकालीन खतरा भएको आरोप लगाउनुभएको छ ।     वासिंगटनस्थित एक कार्यक्रममा एफबीआई प्रमुख क्रिस्टोफर रेले चीनका विभिन्न गतिविधिबारे टिप्पणी..

पुरा पढ्नुहोस »

अमेरिकी रोजगारी सृजना कीर्तिमानी उचाईमा २४ असार २०७७, बुधबार १४:३९

असार २४, वाशिङटन डीसी (अमेरिका) । अमेरिकामा रोजगारी सृजना अहिलेसम्मकै उच्च भएको छ । लकडाउनका उपायहरु खुकुलो भएर व्यवसायहरु पुनः खुल्न थालेसँगै मेमा अमेरिकी अर्थतन्त्रले कीर्तिमानी स्तरमा रोजगारी सृजना गरेको छ भने कर्मचारी कटौतीमा पनि कमी आएको छ ।     तर..

पुरा पढ्नुहोस »

अन्ततः अमेरिका अलग भयो डब्लूएचओसँग २४ असार २०७७, बुधबार १४:३८

असार २४ अन्ततः अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँग औपचारिक रूपमै सम्बन्ध तोडेको छ। कोरोना महामारी नियन्त्रण गर्न नसकेको तथा चीनसँग मिलेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओसँग नाता तोड्ने तथा उसलाई दिने अनुदान अन्य..

पुरा पढ्नुहोस »

अमेरिकाका ८ जना सांसदलाई कोरोना संक्रमण पुष्टि २४ असार २०७७, बुधबार १४:३५

असार २४, अमेरिकाका ८ जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ ।   जस मध्य लेफ्टिनेन्ट गभर्नर डेल्बर्ट होजम्यान र हाउस स्पिकर फिलिप गुन पहिला नै कोरोनाबाट संक्रमित भईसकेका थिए । राज्यका स्वास्थ्य अधिकारी डा. थोमस डोब्सले मंगलवार क्यापिटलका कर्मचारी र..

पुरा पढ्नुहोस »

अमेरिका र चीनमा फरक २ रोग फेला : अमेरिकामा मस्तिष्क खाने एमिबा २३ असार २०७७, मंगलवार १५:३८

अमेरिकाको फ्लोरिडाका एक व्यक्तिमा मष्तिस्कमा गम्भीर असर पार्ने दूर्लभ अमिवाको संक्रमण पुष्टि भएको छ। फ्लोरिडाका स्वास्थ्य अधिकारीले दिएको जानकारी अनुसार हिल्बोरा काउन्टीका व्यक्तिमा सो अमिवाको संक्रमण देखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका..

पुरा पढ्नुहोस »

राष्ट्रसंघको हतियार सन्धिमा समावेश भएसँगै चीनद्वारा अमेरिकाको आलोचना २३ असार २०७७, मंगलवार १५:२२

असार २३, अमेरिकाले छाडेको संयुक्त राष्ट्रसंघको हतियार व्यापार सन्धिमा चीन समावेश भएको छ। सोमबार चीन राष्ट्रसंघको हतियार व्यापार सन्धिमा समावेश भएको हो। चीनले सन्धिमा समावेश भएसँगै अमेरिकाको आलोचना गरेको छ।     चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको..

पुरा पढ्नुहोस »