अमेरिका सेरोफेरो


अमेरिकी अर्थतन्त्रमा अनपेक्षित वृद्धि १६ असार २०७३, बिहीबार १६:१२

असार १६, वाशिङटन डीसी (अमेरिका) । सन् २०१६ को पहिलो त्रैमासमा अमेरिकी अर्थतन्त्रमा अनपेक्षित सुधार आएको एक सरकारी तथ्याङ्कले देखाएको छ । जनवरी–मार्च अवधिमा अमेरिकाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १ दशमलव १ प्रतिशत बढेको अर्थ मन्त्रालयले बताएको छ । पहिलो..

पुरा पढ्नुहोस »

टेक्सासमा दुई रेल आपसमा ठोक्किए, दुर्घटनालगत्तै भीषण आगलागी १५ असार २०७३, बुधबार १५:३८

बुधबार, १५ आषाढ, टेक्सास, असार १५ । अमेरिकाको टेक्सास राज्यमा दुई रेल आपसमा ठोक्किएर भीषण आगलागी भएको छ । स्थानीय समयअनुसार मंगलबार बिहान ८ः४० मा सो दुर्घटना भएको हो । अमरिल्लोबाट २५ माइल उत्तरपूर्वमा भएको सो दुर्घटनामा तीन जनाको अवस्था अज्ञात रहेको अधिकारीहरुले..

पुरा पढ्नुहोस »

भारत लगायत २३ मुलुकका नागरिकलाई भिसा नदिन शीर्ष नेताको प्रस्ताव १४ असार २०७३, मंगलवार १६:३५

१४ असार । अमेरिकाका एक शीर्ष सिनेटरले भारत लगायतका विश्वका २३ मुलुकका नागरिकहरुलाई अमेरिकाले दिने गरिएको आप्रवासी र गैरआप्रवासी भिसा दिने काम रोक्नुपर्नेमा जोड दिएका छन् । ओबामा प्रशासनसँग एक पत्रमार्फत माग गर्दै रिपव्लिकन सीनेटर चक ग्रसले सो कुरामा जोड दिएका..

पुरा पढ्नुहोस »

छोरीको जन्मदिनमा कट्टेलद्वारा धुर्मुस सुन्तली फाउण्डेसनलाई एकलाख ११ हजार रुपैयाँ १४ असार २०७३, मंगलवार १५:२२

न्युयोर्क (अमेरिका) – अमेरिकामा रहेका नेपालीहरुले जन्मदिनको खर्च कटाएर नेपालमा सहयोग गर्ने क्रम पछिल्लो समयमा व्यापक भएको छ । पछिल्लो पटक अमेरिकाको ओक्लाहोमामा मोटल व्यवसाय सञ्चालन गर्दै आएका काठमाडौंका अमृत (सुरेश) कट्टेल र निरु कट्टेलले आफ्नी जेठी छोरी..

पुरा पढ्नुहोस »

अमेरिकालाई १० अर्ब तिर्न फक्सवागन राजी १२ असार २०७३, आईतवार १६:२०

वासिङ्टन, १२ असार, प्रदूषण छलीलाई लिएर अमेरिकामा भएको केही दाबी मिलाउन फक्सवागन १०.२ अर्ब डलर तिर्न राजी देखिएको छ । क्षतिपूर्तिको धेरै अंश प्रदूषण छली पाइएका डिजेल कारका ४ लाख ८२ हजार मालिकलाई दिइने हुने जनाइएको छ । कार मालिकले १ देखि ७ हजार अमेरिकी डलरसम्म..

पुरा पढ्नुहोस »

अमेरिकी सेनामा समलिंगीमाथिको प्रतिबन्ध हट्ने ११ असार २०७३, शनिबार ०७:२५

असार ११ – अमेरिकाले सेनामा समलिंगीमाथि लाग्दै आएको प्रतिबन्ध हटाउने भएको छ । आउँदो महिना सेनामा रहँदै आएको समलिंगीमाथिको प्रतिबन्ध हटाउने तयारी भएको रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । सैन्यसेवामा समलिंगीमाथि लाग्दै आएको प्रतिबन्ध अनुचित भएकाले हटाउने..

पुरा पढ्नुहोस »

वेस्ट भर्जिनियाको बाढीमा मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो ११ असार २०७३, शनिबार ०७:२०

११ आषाढ । वासिङटन, अमेरिकाको वेस्ट भर्जिनियामा आएको बाढीमा परी ज्यान जानेको सङ्ख्या २३ पुगेको समाचार छ । अमेरिकी अधिकारीहरुले दिएको जानकारीअनुसार सो क्षेत्रमा ठूलो सङ्ख्याका सर्वसाधारण नागरिक रुखमा चढेर तथा कतिपय स्थानमा घरको छाना र छतमा बसेर ज्यान जोगाइरहेका..

पुरा पढ्नुहोस »

बर्नी स्यान्डर्सले क्लिन्टनलाई मतदान गर्ने ११ असार २०७३, शनिबार ०७:१५

शनिबार, ११ आषाढ, वासिङटन संयुक्त राज्य अमेरिका । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपतिका आकाँक्षी तथा हिलारी क्लिन्टनका प्रतिस्पर्धी बर्नी स्यान्डर्सले नोभेम्बरमा हुने राष्ट्रपतिको प्राइमरी निर्वाचनमा क्लिन्टनलाई मतदान गर्ने शुक्रबार बताएका छन्..

पुरा पढ्नुहोस »

‘क्लिन्टन अमेरिकी इतिहासकै सबैभन्दा भ्रष्ट’ – ट्रम्प १० असार २०७३, शुक्रबार १५:५३

असार १० । अमेरिकाको राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका सम्भावित उम्मेदवार डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टन अमेरिकी इतिहासकै सबैभन्दा भ्रष्ट उम्मेदवार भएको आरोप लगाएका छन् । ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको..

पुरा पढ्नुहोस »