अमेरिका सेरोफेरो


न्यूयोर्कका पूर्व मेयर ब्लुमबर्गले चुनावी प्रचारका लागि बाइडेनलाई दिए १० करोड डलर चन्दा २९ भाद्र २०७७, सोमबार १४:५९

वासिङ्टन, भदौ २९ गते। न्यूयोर्क नगरका पूर्व मेयर माइकल ब्लूमबर्गले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनको चुनावी प्रचारमा सघाउन १० करोड अमेरिकी डलर चन्दा दिने घोषणा गर्नु भएको छ । यो रकम विशेषगरी फ्लोरिडा राज्यमा चुनावी अभियानमा खर्च गरिने छ..

पुरा पढ्नुहोस »

अमेरिकामा टिकटक चल्ने, ओरेकलसँग सम्झौता हुने पक्का २९ भाद्र २०७७, सोमबार १४:५३

भदौ २९, अमेरिकामा प्रतिबन्ध लगाउने भनिएको चिनियाँ एप टिकटकले कम्प्युटर सफ्टवेयर कम्पनी आरेकलसँग सम्झौता गर्ने पक्का भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। यससँगै टिकटक अमेरिकामा चल्ने भएको छ। बहुराष्ट्रिय कम्पनी माइक्रोसफ्टको प्रस्तावलाई..

पुरा पढ्नुहोस »

क्लालिफोर्नियामा डढेलोका कारण मृत्यु हुनेको सङ्ख्या २७ पुग्यो, ट्रम्पले सोमबार प्रभावित क्षेत्रको भ्रमण गर्ने २८ भाद्र २०७७, आईतवार १४:४४

अमेरिकी पश्चिमी तटीय क्षेत्रमा डढेलोका कारण आइतबारसम्म २७ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डढेलो प्रभावित क्यालिफोर्निको भ्रमण गरी आपतकालीन सेवा प्रदायक निकायका अधिकारीलाई भेटी डढेलोबाट भएको क्षतिबारे..

पुरा पढ्नुहोस »

गोराबाट सुरक्षित रहन यी १९ अश्वेत परिवारले अमेरिकामा छुट्टै शहर बनाउँदै! २८ भाद्र २०७७, आईतवार १४:४१

भदौ २८, अमेरिकामा गत मे महिनामा अश्वेत नागरिक जोर्ज फ्लोइडको हत्या भएको थियो। प्रहरीले हथकडी लगाइएका फ्लोइडको घाँटीमा ८ मिनेट घुँडाले थिच्दा उनको मृत्यु भएको थियो। त्यसयता अमेरिकामा रंगभेदविरुद्धको आन्दोलन चर्किएको छ। प्रहरीको रंगभेदी दृष्टिकोणकै कारण..

पुरा पढ्नुहोस »

इम्युनोमेडिक्स किन्ने सम्झौता नजिक गिलियाड २८ भाद्र २०७७, आईतवार १४:३६

भदौ २८, वाशिङटन डीसी (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय फर्मा कम्पनी ‘गिलियाड साइन्सेज’ घरेलु बायोफर्मास्युटिकल कम्पनी ‘इम्युनोमेडिकस इंक’ किन्ने सम्झौता नजिक पुगेको छ । गिलियाडले २० अर्ब डलरभन्दा बढी रकम खर्चेर सो कम्पनी किन्न लागेको वाल स्ट्रिट जर्नलले..

पुरा पढ्नुहोस »

अमेरिकी चुनावमा साइबर आक्रमण नगरेको चीनको स्पष्टिकरण २७ भाद्र २०७७, शनिबार १२:१५

बेइजिङ : चीनले अमेरिकी चुनावमा साइबर आक्रमण गरेको आरोप अस्वीकार गरेको छ । माइक्रोसफ्टले चीन, रुस र इरानबाट अमेरिकी चुनावी अभियानमा साइबर आक्रमणको प्रयास भएको आरोप लगाएको थियो । तर चीनले आफ्नो संलग्नता नभएको स्पष्टिकरण दिएको हो । साथै चीनले माइक्रोसफ्टलाई..

पुरा पढ्नुहोस »

ट्रम्प र पम्पिओले बिर्सेको निक्सन र किसिन्जरको पाठ २६ भाद्र २०७७, शुक्रबार १५:०२

ची वाङ, अमेरिकामा सन् २०२० को राष्ट्रपतीय चुनाव अन्तिम चरणमा प्रवेश गर्दैछ। दुवै पार्टीले उम्मेदवार मनोनयन गरिसकेका छन्। डेमोक्रेटिक उम्मेदवार जो बाइडेन र रिपब्लिकन पार्टीका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको बहस नजिकिँदै छ। ट्रम्प र उनको रिपब्लिकन..

पुरा पढ्नुहोस »

अमेरिकी ओपनको महिला फाइनलमा ओशाका र विक्टोरिया २६ भाद्र २०७७, शुक्रबार १४:५५

अमेरिकी ओपन २०२० को महिलातर्फ जापानकी नाओमी ओशाका र बेलारुसकी विक्टोरिया अजारेन्का फाइनलमा प्रवेश गरेका छन् । दुई पटककी ग्य्राण्डस्लैम च्याम्पियन ओशाकाले सेमिफाइनलमा अमेरिकी खेलाडी जेनिफर ब्रैडीलाई तीन सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेकी हुन् । ओशाकाले..

पुरा पढ्नुहोस »

अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउने समय पर सार्दैन : राष्ट्रपति ट्रम्प २६ भाद्र २०७७, शुक्रबार १४:४१

२६ भदौं । अमेरिकाले चिनियाँ कम्पनीको उत्पादनका एप्लिकेशनहरुका साथै केही समय यतादेखि चर्चित मुद्दा बनेको टिकटकमाथि प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प टिकटकसहितका चिनियाँ एप्शमा प्रतिबन्ध लगाउने तयारी गरेको जानकारी गराएको प्राप्त..

पुरा पढ्नुहोस »