अमेरिका सेरोफेरो


अमेरिकामा कोरोना संक्रमण ‘डढेलोजस्तो’ फैलिँदै १५ असार २०७७, सोमबार १५:०१

असार १५, अमेरिकामा कोरोना संक्रमण झन् फैलिने आशंका त्यहाँका अधिकारीले गरेका छन्। विश्वका कूल संक्रमितमध्ये आधा अमेरिका र युरोपमा छन्। बीबीसीका एकजना संवाददाता भन्छन्, ‘अधिकतर युरोपली देशले त्यहाँ स्थिति नियन्त्रणमा रहेको विश्वास गरिरहेका बेला अमेरिकामा भने..

पुरा पढ्नुहोस »

प्रवासी नेपाली एकता मञ्च अमेरिकाद्धारा रक्तदान कार्यक्रम सम्पन्न १५ असार २०७७, सोमबार १४:५१

न्युयोर्क,अमेरिका । संसारलाइ त्रस्त बनाउन सफल कोरोना महामारिको प्रकोप कतै घटदै अनि कतै बढदै रहेको अवास्थामा अमेरिकाको अग्रणी सँस्था प्रवासी नेपाली एकता मञ्चले न्युयोर्क र टेक्सासको डयालासमा एकै दिन रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।     दुइ राज्यमा..

पुरा पढ्नुहोस »

क्यालिफोर्नियाको वाल्मार्टमा गोली चल्यो, दुई जनाको मृत्यु, चार घाइते १४ असार २०७७, आईतवार १५:३४

संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियास्थित वाल्मार्टमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । कारमा आएका एक व्यक्तिले वाल्मार्टमा अन्धाधुन्ध गोली चलाएका थिए । प्रहरीका अनुसार ती व्यक्तिको गोलीबाट वाल्मार्टका कामदार र अर्का एक..

पुरा पढ्नुहोस »

ट्रम्पको चुनावी सभामा सामाजिक दूरीको स्टिकर हटाएको तथ्य फेला १४ असार २०७७, आईतवार १५:३०

१४ असार । अमेरिकाको तुल्सा र ओक्लाहोमा यो महिनाको सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी र्यालीका दर्शकबीच दूरी बनाउनका लागि लगाएको स्टिकर हटाएको वाशिंगटन पोस्ट अखबारले रिपोर्ट गरेको छ ।कर्मचारीहरू सामाजिक दूरीको लागि डिजाइन गरिएको डिजाईनमा..

पुरा पढ्नुहोस »

मेरो अंगालो खाली छ भन्दै आए हरि लामिछाने (भिडियो सहित) १४ असार २०७७, आईतवार ११:०८

टेक्सास, युवा गायक तथा संगितकार हरि लामिछानेले मेरो अगांलो खाली छ भन्दै नयां म्युजिक भिडियो बजारमा ल्याएका छन् । आफ्नै संगित र आवाजमा बिभिन्न गितहरु बजारमा ल्याएर युवा बर्गको मन जित्न सफल भएका लामिछानेले कोरोना महामारीकै बिचमा नयां म्यूजिक भिडियो दर्शक सामु..

पुरा पढ्नुहोस »

सामाजिक सञ्जालमा विज्ञापन रोक्दै कोका–कोला १३ असार २०७७, शनिबार १५:११

न्यूयोर्क (अमेरिका) । अमेरिकी हल्का पेय उत्पादक कम्पनी कोका–कोलाले सबै सामाजिक सञ्जालमा विज्ञापन रोक्ने भएको छ । कम्पनीले कम्तिमा ३० दिनसम्म विश्वव्यापी रुपमै विज्ञापन रोक्न लागेको हो । ‘हामीहरु आधिकारिक बहिष्कारमा आबद्ध भएका होइनौं, तर विज्ञापनमा विराम..

पुरा पढ्नुहोस »

अमेरिकामा चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीलाई प्रतिबन्ध लगाउने तयारी १३ असार २०७७, शनिबार १५:१०

असार १३, अमेरिकाले चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीलाई प्रतिबन्ध लगाउने तयारी गरेको छ। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का अधिकारीलाई भिसामा प्रतिबन्ध लगाउने तयारी गरेको बताएका हुन्।     राष्ट्रिय सुरक्षा..

पुरा पढ्नुहोस »

चीनले अमेरिकालाई भन्योः हङकङको मामिलामा हस्तक्षेप गरे कडा प्रतिकार गर्नेछौं १३ असार २०७७, शनिबार १५:०२

बेइजिङ, असार १३, चीनले राष्ट्रिय सुरक्षा कानुन ल्याएर हङकङको स्वतन्त्रता कमजोर बनाएको भन्दै अमेरिकाले हालै बेइजिङका नेताहरूलाई भिसा नदिने तयारी गरेको बताएपछि चीन अमेरिकासँग रुष्ट बनेको छ।     अमेरिकाले शुक्रबार चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीलाई..

पुरा पढ्नुहोस »

सामाजिक सञ्जालमा विज्ञापन रोक्दै कोका–कोला १३ असार २०७७, शनिबार १४:५७

असार १३, न्यूयोर्क (अमेरिका) । अमेरिकी हल्का पेय उत्पादक कम्पनी कोका–कोलाले सबै सामाजिक सञ्जालमा विज्ञापन रोक्ने भएको छ । कम्पनीले कम्तिमा ३० दिनसम्म विश्वव्यापी रुपमै विज्ञापन रोक्न लागेको हो । ‘हामीहरु आधिकारिक बहिष्कारमा आबद्ध भएका होइनौं, तर विज्ञापनमा..

पुरा पढ्नुहोस »