अमेरिका सेरोफेरो


चिनियाँ चिप निर्माता कम्पनी एसएमआईसीमाथि प्रतिबन्ध लगाउँदै अमेरिका २१ भाद्र २०७७, आईतवार १४:३३

भदौ २१, वाशिङटन डीसी (अमेरिका) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले चीनको सबैभन्दा ठूलो चिप निर्माता कम्पनीमाथि प्रतिबन्ध लगाउने बारे विचार गरिरहेको छ । प्रशासनले सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ इन्टरनेशनल कर्पोरेशन (एसएमआईसी)माथि निर्यात प्रतिबन्ध..

पुरा पढ्नुहोस »

साउदी अरबले घटायो एशिया र अमेरिकामा विक्री हुने तेलको मूल्य २१ भाद्र २०७७, आईतवार १४:३१

भदौ २१, रियाद (साउदी अरब) । साउदी अरबले एशिया र अमेरिकामा विक्री हुने तेलको मूल्य घटाएको छ । कोरोना भाइरसको महामारीमा भइरहेको वृद्धिसँगै इन्धनको माग घट्ने देखेर विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदीले मूल्य घटाएको हो ।     साउदी अरबको सरकारी तेल..

पुरा पढ्नुहोस »

असभ्य टिप्पणीलाई लिएर डोनाल्ड ट्रम्प आलोचित, पत्रकारलाई ‘निच भनेर गाली २१ भाद्र २०७७, आईतवार १४:२९

युद्धको क्रममा ज्यान गुमाएका अमेरिकी सैनिकका बारे गरेको असभ्य टिप्पणीलाई लिएर यतिखेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आलोचित भएका छन् । यस्तो टिप्पणीबारे खुलासा गरेको भन्दै ट्रम्प द एट्लान्टिक म्यागजिनका पत्रकारमाथि पनि खनिएका छन् ।     ट्रम्पले..

पुरा पढ्नुहोस »

अमेरिकी राष्ट्रपतीय चुनावमा २० लाख हिन्दू समुदायको मत निर्णायक हुने २० भाद्र २०७७, शनिबार ११:४४

वासिङटन : अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा मतदानका लागि विभिन्न समूह र सम्प्रदायलाई रिझाउने प्रयास भइरहेको छ ।   रिपब्लिकनको तर्फबाट वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प उम्मेदवार छन् भने प्रतिपक्षी डेमोक्रेट्सको तर्फबाट जो बाइडेन..

पुरा पढ्नुहोस »

चिनियाँ एपमा प्रतिबन्ध लगाएपछि ट्रम्पद्वारा मोदीको प्रशंसा, भने, ‘मोदी मेरा साथी’ २० भाद्र २०७७, शनिबार ११:४१

२० भदौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन् । भारतीय प्रधानमन्त्री मोदी आफ्नो साथी भएको र उनले राम्रो काम गरिरहेको उल्लेख ट्रम्पले गरेका छन् ।     स्थानीय समयानुसार शुक्रबार उनले भने,..

पुरा पढ्नुहोस »

अमेरिकामा जनवरीसम्म कोरोनाबाट अहिलेभन्दा २ गुणा बढी मानिस मर्ने आशंका २० भाद्र २०७७, शनिबार ११:२५

वासिङटन, अमेरिका, अमेरिकाको वासिङटन विश्वविद्यालयको स्वास्थ्य संस्थानले आउने जनवरीसम्म अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख नाघ्ने अनुमान गरेको छ। यो भनेको कोरोना संक्रमणका कारण अहिलेसम्म मृत्यु भएका मानिसको संख्याको २ गुणाभन्दा बढी..

पुरा पढ्नुहोस »

अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न अमेरिकालाई चीनको आग्रह २० भाद्र २०७७, शनिबार ११:२२

बेइजिङ : चीनले अमेरिकालाई अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मोर्गन अर्टेगसले विश्व स्वास्थ्य संगठन बारे विवादित अभिव्यक्ति दिएपछि चीनको विदेश मन्त्रालयले यस्तो प्रतिक्रिया दिएको हो ।   बेइजिङमा शुक्रबार..

पुरा पढ्नुहोस »

कार्यकर्तालाई ट्रम्पको आग्रह : इमेलको व्यवस्था भयो भने दुई पटक भोट हाल्नू ! २० भाद्र २०७७, शनिबार ११:१८

वासिङटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यदी इमेलमार्फत मतदान गर्ने व्यवस्था भयो भने आफ्ना कार्यकर्ताहरुलाई दुई पटक मतदान गर्न सुझाव दिएका छन् ।   निर्वाचन आचारसंहिता उल्लंघन गर्नै ट्रम्प्ले शुक्रबार आफ्ना कार्यकर्तालाई यस्तो सुझाव दिएका हुन् ।..

पुरा पढ्नुहोस »

अमेरिकाको पुरानो नेपाली संस्था एन्माको साधारणसभा अनलाईनबाट हुने १८ भाद्र २०७७, बिहीबार १५:५३

शिकागो, अमेरिकामा रहेका नेपालीहरुको पुरानो संस्था एन्माको साधारणसभा पहिलो पटक अनलाईनबाट हुने भएको छ । हरेक बर्ष लेबर डे सप्ताहको अवसरमा अन्य संस्था नासिया, एनएहरुसंग भब्य रुपमा साधारण सभा गर्दै आएको एन्माले यस पटक अनलाईनबाट गर्न बाध्य भएको हो । एन्माका बरिष्ठ..

पुरा पढ्नुहोस »