एनआरएन सेरोफेरो


ग्लोबल नेपाली सामाजिक एकीकरण समितिकोे संयोजकमा खगेन्द्र जिसी ७ बैशाख २०७७, आईतवार २०:५३

न्युयोर्क नेपालय     एनआरएन अमेरिकाका अभियन्ता एवं पूर्व अध्यक्ष खगेन्द्र जिसी हालै मात्र गैर आवासीय नेपाली सघं अन्तर्राष्ट्रिय समन्वय समितिले गठन गरेको ग्लोबल नेपाली सामाजिक एकीकरण समितिकोे संयोजकमा चयन गरेको छ ।  एनआरएनसगं लामो समय देखी आबद्ध रहेर..

पुरा पढ्नुहोस »

कोभिड–१९ बाट विदेशमा १४ नेपालीको मृत्यु, ६६५ मा सङ्क्रमण पुष्टि ३० चैत्र २०७६, आईतवार १०:१७

काठमाडौँ, चैत ३० गते । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सङ्कलन गरेको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट बेलायतमा आठ, अमेरिकामा पाँच र संयुक्त अरब इमिरेट्समा एक..

पुरा पढ्नुहोस »

एनआरएनएको २४ घण्टे हेल्पलाइन सञ्चालनमा ३० चैत्र २०७६, आईतवार १०:१५

काठमाडौँ, चैत ३० गते । गैरआवासीय नेपालीले सामना गर्नु परेको समस्यालाई सुनुवाइ गर्ने उद्देश्यले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले आजदेखि टेलिफोन हेल्पलाइन सञ्चालनमा ल्याएको छ । सङ्घको काठमाडौँस्थित सचिवालयबाट २४ सै घण्टा सञ्चालन हुने उक्त हेल्पलाइनमा कोरोना..

पुरा पढ्नुहोस »

एनआरएनले डेढ करोडको आवश्यक सामग्री सरकारलाई दिने २५ चैत्र २०७६, मंगलवार १०:४२

काठमाडौँ, चैत २५ गते । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कोभिड–१९ (कोरोना भाइरस) को रोकथाम र उपचारका लागि डेढ करोड बराबरको अवाश्यक सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ । सङ्घका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा हालै बसेको गैरआवासीय नेपाली सङ्घ कार्यकारी..

पुरा पढ्नुहोस »

अमेरिकामा रहेका नेपालीलाई सुरक्षित रहन नेपाली काँग्रेश सभापति देउवाको आग्रह २४ चैत्र २०७६, सोमबार १५:५६

नेपालय न्यु योर्क नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकामा न्युयोर्कमा निधन भएका नेपाली दाजुभाइको असामयिक निधन प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्यका तथा..

पुरा पढ्नुहोस »

कोरोना पीडितलाई राहत संकल्न गर्ने गौरीराज जोशी संयोजकमा २४ चैत्र २०७६, सोमबार ००:५०

नेपालय न्यु योर्क एनआरएन आइसिसीका सचिव गौरी राज जोशीको संयोजकत्वमा अमेरिकाज क्षेत्रमा प्रभावित नेपालीहरूलाई राहत दिने उद्देश्यले आर्थिक संकल्न समिति गठन गरेको छ । एनआरएन अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीको प्रस्तावमा सामाजिक क्षेत्रमा..

पुरा पढ्नुहोस »

पोर्चुगलमा नविनले गरे नेपालीहरुकालागी सहयोगको घोषणा १२ चैत्र २०७६, बुधबार ११:००

लिस्वन । हेम्जाका युवा व्यवसायी नविन तिम्सिनाले पोर्चुगलको लिस्वनमा रहेका नेपालीहरुलाई निशुल्क रुपमा खाद्यान्न उपलव्ध गराउने वताएका छन् । कारोना भाइरस ( कोभीड १९ ) काकारण पार्चुगल एतिवेला लकडाउनमा रहेको छ ।करिव एक हप्ता अगाडी देखि त्यहाँ रहेका सवै कम्पनी तथा..

पुरा पढ्नुहोस »

एनआरएनएद्वारा प्रम राहत कोषमा एक करोड रुपियाँ सहयोग दिने घोषणा ११ चैत्र २०७६, मंगलवार ०९:०५

काठमाडौं, चैत ११ गते । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना (कोभिड¬ १९) को महामारी विरुद्ध लड्न आर्थिक सहयोगको घोषणा गरेको छ । गैरआवासीय नेपाली संघको आइतवार बसेको ७२ औं बैठकले प्रधानमन्त्री राहत कोष मार्फत एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । यसअघि..

पुरा पढ्नुहोस »

माग बढेसँगै धमाधम कर्मचारी भर्ती गर्दै एमाजन ४ चैत्र २०७६, मंगलवार १४:५८

चैत ४, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनले कर्मचारी भर्ती बढाउने भएको छ । कोरोना भाइरसको महामारीका कारण अनलाइनमा माग बढेर डेलिभरी दिन भ्याइनभ्याइ भएपछि कम्पनीले गोदाम घर र डेलिभरीका लागि भनेर १ लाख कर्मचारी नियुक्त गर्न थालेको हो ।..

पुरा पढ्नुहोस »