एनआरएन सेरोफेरो


एनआरएन अस्ट्रेलियाको अध्यक्षमा पोखराका सिग्देल निर्वाचित १९ असार २०७२, शनिबार १७:२४

एनआरएन अस्ट्रेलियाको शनिबार सम्पन्न निर्वाचनबाट पोखराका सुरेन्द्र सिग्देल अध्यक्षमा विजयी भएका छन् । सिग्देलको प्यानलले भरत पोखरेल नेतृत्वको प्यानलाई भारी मतले पराजित गरेको छ । यस्तै सचिव पदमा भिक्टोरिया राज्यमा ब्यवसाय गरेर बसेका तोनु गोताने विजयी भएका छन्..

पुरा पढ्नुहोस »

टिपिएसको बारेमा निशुल्क जानकारी १९ असार २०७२, शनिबार १६:४०

एनआरएन अमेरिका न्युयोर्क च्यापटरले यही जुलाई तिन तारिकको दिन टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिविएस)को बारेमा निशुल्क रुपमा जानकारी दिने कार्यक्रमको आयोजना गरियो । सो कार्यक्रममा टिपिएस को बारेमा कानुन ब्यबसायी ले बिभिन्न धारण राखेका थिए । टिपिएस र्फम फिलप..

पुरा पढ्नुहोस »

सकारात्मक सोच सहित एकता र सहकार्य खाँचोः डा. केशब पौडेल १५ असार २०७२, मंगलवार १५:४६

नेपालय सवाददाता  न्यूयोर्क । गैर आवाशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) अमेरिकाका अध्यक्ष डा. केशब पौडेलले मातृभूमिमा गएको प्रलयकारी भुकम्प पछि एकिकृत बनेको नेपाली अमेरिकन डाएसपोराको स्रोत, शिप , दक्षता र क्षमता पुनर्निर्माण तर्फ केन्द्रित गर्न..

पुरा पढ्नुहोस »

एनआरन तान्जानियाको नेतृत्वमा थापा ७ असार २०७२, सोमबार १६:५३

 गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) तान्जानियाको दोश्रो अधिवेशनबाट रोशन थापा अध्यक्षमा निर्वा्चित भएका छन् । थापालाई अध्यक्षमा चयन गरेको अधिवेशनले उपाध्यक्षमा प्रेम बहादुरगुरुङ, महासचिवमा पुष्पराज भट्टराई, सचिवमा सन्जीत थापा र..

पुरा पढ्नुहोस »

एनआरएन अमेरिका लाग्यो संगठन बिस्तारमा ५ असार २०७२, शनिबार ०५:१५

  नेपालय सवाददाता न्युयोर्क । गैर आवाशीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाको कन्फरेन्स कल बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । असार २ गते बुधबार संघका अध्यक्ष डा. केशव पौडेलको अध्यक्षतामा बसेको बैठकले गत साता बाल्टिमोरमा सम्पन्न..

पुरा पढ्नुहोस »

एनआरएन अमेरिकाको पहिलो बैठक बाल्टिमोरमा सम्पन्न भयो ३१ जेष्ठ २०७२, आईतवार २१:१३

  सर्बज्ञ वाग्ले June 13 ,2015 मा NRN NCC USA को पहिलो बैठक मेरिल्याण्ड राज्यको बाल्टिमोरमा सम्पन्न भयो । बैठक टेक्सास राज्यमा भरखरै अज्ञात ब्यक्ति द्वारा हत्या गरिएकी समिरा सिवाकोटी तथा भूकम्पमा परी मृत्युहुने सम्पूर्ण नेपालीहरु प्रति आत्माको चीर शान्तिको कामना गर्दै एक..

पुरा पढ्नुहोस »

चुनाबमा धाँधलीभएको भन्दै पत्रकार सम्मेलन ३१ जेष्ठ २०७२, आईतवार १४:५४

न्युयोर्क एनआरएनको निर्बाचनलाई लिएर निर्बाचनमा सहभागी सदस्यहरुले आफुहरु कुन ठाँउवाट के कती मत प्राप्त ग–यो त्यसको जानकारी पाँउ भनी यही जुन १३ तारिक पत्रकार सम्मेलन आयोजना गरेका छन् । पत्रकार सम्मेलनमा प्रेशित पत्रमा भनिएको छ हामी उम्मेलवारहरुले कुन स्टेटवाट..

पुरा पढ्नुहोस »

एनअारएनद्वारा १६ बुँदे सहमतिको स्वागत २८ जेष्ठ २०७२, बिहीबार ०७:४८

 संविधान निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउन नेपालका प्रमुख चार राजनीतिक दलहरुवीच भएको समझदारी र प्रतिबद्धतालाई गैरआवासीय नेपाली संघ (एनअारएन) ले स्वागत गरेको छ । देश र जनताले महाभूकम्पको मार खेपिरहेकोबेला राज्यको सम्पूर्ण शक्ति पुनर्निर्माण,..

पुरा पढ्नुहोस »

आवेशबाट होइन, बिधी र बिधानबाट समाधान खोजौं खगेन्द्र जिसी २६ जेष्ठ २०७२, मंगलवार १९:१०

एनआरएन अमेरिकाका निर्बातमान अध्यक्ष खगेन्द्र जिसी हाल एनआरएन अमेरिकामा देखिएको बिबादलाई लिएर आवेशबाट होइन, बिधी र बिधानबाट समाधान खोजौं भन्दै आम अमेरिकाबासीलाई प्रेस वक्तब्य मार्फत आह्रवान गरेका छन् । आदरणिय अमेरिकामा रहनु भएका सम्पुर्ण एनआरएन साथीहरु..

पुरा पढ्नुहोस »