एनआरएन सेरोफेरो


एनआरएन अमेरिकाज क्षेत्रको उप-संयोजकमा राम सी पोखरेलको उम्मेदवारी घोषणा २५ भाद्र २०७६, बुधबार १४:५५

एनआरएनए अमेरिकाज क्षेत्रको उप- संयोजक पदमा राम सी पोखरेलले उम्मेदवारी घोषणा गर्दे सवैको साथ, सहयोग, सल्लाह र सहकार्य हुने कुरामा आफु पूर्ण विश्वस्त रहेको बताएका छन् । पोखरेलद्धारा जारी अपिल आदरणीय गैर आवासीय नेपाली आमा - बुबा, दाजु - भाई तथा दिदि - बहिनी सम्पूर्णमा..

पुरा पढ्नुहोस »

आइसिसीमा दरिलो उपस्थितिका लागी अध्यक्ष सुनिल शाहको आह्रवान १६ भाद्र २०७६, सोमबार १६:२२

काठमाण्डौंमा यही आउँदो अक्टुबर १५ देखि १७ सम्म हुन लागेको गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को अधिवेशनमा अमेरिकाको दरिलो उपस्थितिको लागी एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाहाले विज्ञप्ति मार्फत सबैमा आह्रवान गरेका छन् । विज्ञप्ति निम्न..

पुरा पढ्नुहोस »

न्युजर्सी च्याप्टरद्वारा सफथ ग्रहण कार्यक्रमको आयोजना १५ भाद्र २०७६, आईतवार २२:५८

नेपालय एनआरएनए न्युजर्सी च्याप्टर द्वारा यही आउँदो सेप्टेम्बर ८ तारिकको दिन न्युजर्सीमा उद्धघाटन तथा सफथ ग्रहण कार्यक्रमको आयोजना गरेको छ । न्युजर्सी च्याप्टरका नव निर्वाचित अध्यक्ष समर बुढाथोकीका अनुसार एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाह , निर्बातमान..

पुरा पढ्नुहोस »

गैरआवासीय नेपाली संघ र स्थानीय संघसंस्था बिचको सहकार्य बिषयमा सामुहिक बैठक सम्पन्न ९ भाद्र २०७६, सोमबार १५:३८

नेपालय न्युयोर्क । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ९एनआरएनए एनसीसी० अमेरिकाको मध्यपश्चिम क्षेत्रका उपाध्यक्ष बुद्दि सुवेदीको संयोजनमा गैरआवाशीय नेपाली संघ र स्थानीय संघसंस्था बिचको सहकार्य सम्बन्धी आयोजित कार्यक्रम अगष्ट २४, २०१९ शनिबार सफलता..

पुरा पढ्नुहोस »

गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलन अक्टोबर १५ देखि काठमाडौंमा हुने ६ भाद्र २०७६, शुक्रबार १५:१५

काठमाडौं । गैरआवासीय नेपाली संघ आइसीसीको नवौं विश्व सम्मेलन अक्टोबर १५ देखि १८ तारिख (असोज २८ देखि कार्तिक १ गतेसम्म) सम्म काठमाडौंको हायात होटलमा हुने भएको हो । संघको आन्तरिक आयोजक समिति संघका अध्यक्ष भवन भट्टको अध्यक्षतामा गठन भएको छ । सम्मेलन तथा महाधिवेशन..

पुरा पढ्नुहोस »

महासचिवको लागी बलियो दाबेदार डा पौडेल १८ श्रावण २०७६, शनिबार ०१:१६

नेपालय न्यु योर्क एनआरएनए अमेरिकाको दुई कार्यकाल अध्यक्ष समाली सकेका डा केशव पौडेल यही अक्टोबर १३ देखी १६ सम्म नेपालमा हुन गइरहेको एनआरएनएको आइसिसीको निर्वाचनमा महासचिवको लागी बलियो दाबेदारको रूपमा प्रस्तुत भएका छन् । एनआरएनए अमेरिकालाई संस्धागतरुपमा ..

पुरा पढ्नुहोस »

एनआरएनएको महासचिवका लागि ५ जना आकांक्षी, को कताबाट लड्ने ? १६ श्रावण २०७६, बिहीबार १५:२३

कृष्ण के सी/अमेरिका गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औं महाधिवेशन तथा विश्व सम्मेलन अक्टुवर १३-१६, २०१९ मा काठमाण्डौमा हुँदैछ। संघको २०१७ निर्वाचनमा लगभग २०० जति उम्मेद्वारहरु मैदानमा थिए। यो पटक त्यो संख्या घट्ने होइन झन् बढ्ने देखिएको छ। यसबाट बेफाइदा भन्दा..

पुरा पढ्नुहोस »

एनआरएनए अध्यक्षमा पन्त र आचार्यको भिडन्त पक्का १३ श्रावण २०७६, सोमबार १५:२६

कृष्ण के सी/अमेरिका/ गैरआवासीय नेपाली संघ र संघको अन्तराष्ट्रिय परिषद (एनआरएनए आइसीसी) को ९ औं महाधिवेशन तथा विश्व सम्मेलन अक्टुवर १३-१६, २०१९ मा काठ्माण्डौमा हुने भएको छ। संघको निर्वाचनमा गत २०१७ मा एउटै टिमबाट जितेका उपाध्यक्षहरु कुमार पन्त र कुल आचार्यबीच..

पुरा पढ्नुहोस »

पोर्चुगलमा नेपाली पाठशाला, कखरा सिक्दै नेपाली बालबालिका १२ श्रावण २०७६, आईतवार १५:१४

भरत प्रधान, लिस्बन, साउन १२ । पोर्चुगाली भाषा बोल्न र लेख्न सक्ने सदीक्षा गौतम यतिबेला कखरा सिक्न तल्लीन छिन् । लण्डनमा जन्मेकी र पोर्चुगलमा हुर्केकी सदीक्षा भर्खरै सात वर्षकी भइन् । विदेशमै जन्मेकी र विदेशी भूमिमै हुर्केकी सदीक्षाले नेपाली भाषा बोल्न सक्ने भए..

पुरा पढ्नुहोस »