नेपालय मनोरन्जन


अमेरिका निवासी मोडल पुष्कर पन्त म्युजिक भिडियोमा अभिनय गर्न नेपाल आउँदै ११ माघ २०७६, शनिबार ११:००

काठमाडौँ, ११ माघ । अमेरिका निवासी मोडल पुष्कर पन्त म्युजिक भिडियोमा अभिनय गर्न नेपाल आउने भएका छन् । आफ्नै शब्द रचनामा “लगन” र बनकी चरी”मा उनले मोडलिङ गर्न लागेका हुन् । ”लगन” मा गायक बिरेन्द्र श्रेष्ठ र चर्चित गायिका टिका प्रसाईको स्वर तथा राहुल प्रधानको संगीत..

पुरा पढ्नुहोस »

मुस्तागंको मोहले अमेरिकाबाट यसरी तान्यो सगितालाई १९ पुष २०७६, शनिबार २३:१७

काठमाण्डौं, नेपाली लोक दोहोरी क्षेत्रमा राम्रो स्थान बनाएकी गायिका संगिता थापा मगर मुस्तांगको भौगोलीक सुन्दरताको प्रशंसा गर्दै गित गाएकी छन् । चर्चित सर्जक रमेश बिजीको शब्द, बिबी अनुरागीको संगितमा गायक रामजी खांडले साथ दिएको गित गाउन संगिता अमेरिकाबाट..

पुरा पढ्नुहोस »

प्रियंकाको गुनासोः अमेरिकामा नाम भन्दै हिँड्नु पर्यो २३ मंसिर २०७६, सोमबार १४:४६

मंसिर २३ गते – बलिउड अभिनेत्री प्रियंका चोपडालाई भारतमा त नचिन्ने कोही पनि छैनन् होला । अन्तर्राष्ट्रिय स्तरमा समेत काम गरिसकेकी प्रियंका विश्वस्तरमा नै ठूलो नाम हो । तर, तिनै प्रियंकालाई अमेरिकामा भने सहज रहेनछ । उनैले एउटा अन्तर्वार्तामा भनेकी छिन्, ‘पहिलो पटक..

पुरा पढ्नुहोस »

छोरा राम लिम्बु लाइ जिताइदिन आमा पुष्पा शेर्पा को आग्रह १८ मंसिर २०७६, बुधबार २३:३८

काठमाडौँ । अन्तर्राष्ट्रिय गायन रियालिटी शो ‘द भ्वाइस’ को फ्रेन्चाइज ‘द भ्वाइस नेपाल’को दोस्रो सिजनको अन्तिम भिडन्तमा राम लिम्बु, सनिश श्रेष्ठ, आरिफ राउफ र विकास लिम्बु शीर्ष उपाधिका लागि लड्दैछन् । यही चार प्रतियोगीमध्ये एक जना भाग्यमानी भ्वाइस अफ नेपालको..

पुरा पढ्नुहोस »

पत्रकार शतिसको तिम्रो मन कोमल १५ मंसिर २०७६, आईतवार ००:३२

न्युयोर्क कहिले गायक, गायिका त कहिले सङ्गितकारसगै कला क्षेत्रमा रमेका कलाकारहरुका दिनचर्या देखी सर्घषका पाटाहरुका केश्रा केश्रा केलाउदै आएका पत्रकार सतिश चापाकाईले हालसालै मात्र उन्कै शब्द तथा अभिनय रहेको नयाँ गीत तिम्रो मन कोमल सर्बोजनिक गरेका छन् । ..

पुरा पढ्नुहोस »

विकास विष्टको स्वरमा नयाँ गीत १२ आश्विन २०७६, आईतवार ००:१३

नेपलय न्यु योर्क विकास विष्ट अमेरिकामा रहेका नेपालीहरूमा कला साहित्यमा लाग्ने व्यक्तिहरूका लागी अपरिचित नाम भने पक्कै होइन । विकास गीत लेखन देखी कविताहरूमा पनि राम्रो सगं कलम चलाई रहन्छन् । विगत लामो समय देखी न्युयोर्कमा बसोबास गर्दे आएका विष्ट आफ्नो सोख..

पुरा पढ्नुहोस »

न्यौपानेको ‘नाकै माथी फुली’ २५ भाद्र २०७६, बुधबार १४:४४

पोखरा २५ भाद्र । आफ्नो जन्मदिनको अवसर पारेर चर्चित लोक दोहोरी गायक पुरुषोत्तम न्यौपानेले नयाँ गीत ‘नाकै माथी फुली’ दर्शक श्रोतामाझ सार्वजनिक गरेका छन् । यो मध्य पश्चिम क्षेत्रमा लोकप्रिय मौलिक सिंगारु गीत हो । गीतमा न्यौपाने र शक्ति चन्द्रको सुमधुर आवाज सुन्न..

पुरा पढ्नुहोस »

परियोजना स्वीकृत भएको ८ वर्षपछि ‘चलचित्र नगरी डाङडुङे’को डीपीआर तयार, १५ अर्बको लागत अनुमान १३ भाद्र २०७६, शुक्रबार १५:२२

भदौ १३, चौतारा । सिन्धुपाल्चोकको सिमानामा पर्ने दोलखाको डाङडुङेमा निर्माण गरिने चलचित्र नगरीको परियोजना स्वीकृत भएको ८ वर्षपछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । अत्याधुनिक स्टुडियोसहितको संरचना निर्माण गर्न रू. १५ अर्बको डीपीआर तयार भएपछि..

पुरा पढ्नुहोस »

स्कार्लेट जोहान्सन सर्वाधिक कमाउने अभिनेत्री ८ भाद्र २०७६, आईतवार १५:५९

लस एन्जलस (अमेरिका) । अमेरिकी अभिनेत्री स्कार्लेट जोहान्सन यस वर्ष सर्वाधिक कमाउने अभिनेत्री बनेकी छन् । अमेरिकी व्यावसायिक पत्रिका फोब्र्सले शुक्रवार सार्वजनिक गरेको सर्वाधिक कमाउने अभिनेत्रीहरूको सूचीले यस्तो देखाएको हो । पत्रिकाका अनुसार ३४ वर्षीया..

पुरा पढ्नुहोस »