पोखरा सेरोफेरो


युनेस्को क्लबहरुको राष्ट्रिय महासंघको वार्षिक साधारण सभा पोखरामा सुरु १४ मंसिर २०७५, शुक्रबार १३:२१

पोखरा । नेपाल युनेस्को संघ–संस्था तथा क्लबहरुको राष्ट्रिय महांसंघको वार्षिक साधारण सभा पोखरामा सुरु भएको छ । शुक्रबार पोखरा महानगपालिका प्रमुख मान वहादुर जि.सीले साधारसभाको उद्घाटन गरेका हुन् । युनेस्कोका गतिविधि र मिशनलाई तल्लो तह सम्म पु¥याउन उल्लेख्य..

पुरा पढ्नुहोस »

वैवाहिक जीवनको २५औ वर्षगांठको अवसरमा गुरुङ दम्पतीद्धारा विद्यार्थीलाई कपडा वितरण

पोखरा । वैवाहिक जीवनको वर्षगाठको अवसरमा खर्चिने पैसाबाट पोखराका एक दम्पतीले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन । पोखरा अमरसिंह घर भइ विभिन्न सामाजिक संघ संस्थामा आवद्ध लालकाजी गुरुङ र उनको श्रीमती पञ्जा गुरुङले आफ्नो..

पुरा पढ्नुहोस »

पर्यटकिय गाउँ छोम्रोङ्गमा सेन्चुरी ल्होसार मेलाको तयारी १२ मंसिर २०७५, बुधबार ११:३०

मंसिर १२,पोखरा । ल्होसार पर्वको अवसरमा सेन्चुरी युवा क्लव, छोम्रोङ्ग कास्कीको आयोजनामा पर्यटकिय गाउँ छोम्रोङ्गमा १७ औं सेन्चुरी ल्होसार मेला–२०७५ हुने भएको छ । ‘व्यक्तित्व तथा नेतृत्व विकासका लागि खेलकुद र कला संस्कृतिको संरक्षण’ भन्ने नाराका साथ पुष ५ देखि..

पुरा पढ्नुहोस »

मणिपालमा तिम्ल्याहा बच्चाको जन्म,स्वास्थ्यमा समस्या ११ मंसिर २०७५, मंगलवार ०४:०४

मंसिर ११ पोखरा । मणिपाल शिक्षण अस्पतालमा एक महिलाले तिम्ल्याहा जन्माएकी छन् । धवलागिरि गाउँपालिका–७ हिलापोखरीकी २२ वर्षीया कमला परियारले तिम्ल्याहा बच्चा जन्माएकी हुन् । कमलाको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनले जन्म दिएका तिम्ल्याहा शिशुको..

पुरा पढ्नुहोस »

बालगृहहरुको महासंघ नेपाल गण्डकी प्रदेशको प्रथम बैठक सम्पन्न १० मंसिर २०७५, सोमबार १४:२९

पोखरा १० मंसिर । प्रदेशको प्रथम बैठक भावी योजना सहित पोखरामा सम्पन्न भएको छ । बैठकले प्रदेशका बालगृहहरुमा संरक्षित बालबाललिकाहरुको एवं ब्यवस्थापनको क्षमता अभिवृद्धि गरी गुणस्तरिय सेवा प्रदान गर्नमा पहल गर्ने निर्णय गरको छ । महासंघले तेश्रो वार्षिक..

पुरा पढ्नुहोस »

भट्टराई दाजुभाइले ल्याए जस्मिन थाई–चाई

मंसिर १०,पोखरा । पोखरामा एउटै रेष्टुरेण्टमा बसेर थाइल्याण्ड र चाइनाको खानाको स्वाद लिन पाइने भएको छ । पर्यटन क्षेत्रमा लामो अनुभव संगालेका अग्रज पर्यटन व्यवसायि गणेशबहादुर भट्टराई र राजु भट्टराईले ३ करोडको लागतमा लेकसाइडको बाराही चोकमा जस्मिन थाई–चाई..

पुरा पढ्नुहोस »

हिमालयन ह्वाइट वाटर च्यालेन्ज (कायकिङ) स्ट्रिम सलालमको उपाधी पुरुषतर्फ गुरुङ र महिलातर्फ भेरा निसलाई ९ मंसिर २०७५, आईतवार १३:०२

लम्जुङ ९ मंसिर । मस्र्याङदी नदीमा जारी १७ औ हिमालयन ह्वाईट वाटर च्यालेन्ज कायाकिङ प्रतियोगितामा आइतबार सम्पन्न स्ट्रिम सलालम तर्फको उपाधी बेलायतका प्रीतम गुरुङले हात पारेका छन । गुरुङले १८ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै ५ सय मीटरको दुरी १ मिनेट ३३ सेकेण्डमा..

पुरा पढ्नुहोस »

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्कीमा सापकोटा विजयी

पोखरा ९ मंसिर । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्कीको २५औ साधारणसभा तथा नवौ अधिवेशनले मोहन प्रसाद सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिती निर्वाचित गरेको छ । अध्यक्षका दुई दावेदार महासंघका पूर्व उपाध्यक्ष अर्जुन पोखरेल तथा वर्तमान द्दितिय..

पुरा पढ्नुहोस »

अवैध रुपमा विदेशी मुद्राको कारोवार गर्ने भारतिय सहित एक महिला लेकसाइडबाट पक्राउ ७ मंसिर २०७५, शुक्रबार १०:०३

पोखरा ७ मंसिर । अवैध रुपमा विदेशी मुद्राको कारोबार गर्ने भारतिय नागरिक सहित एक नेपाली महिलालाई कास्की प्रहरीले विहीबार पक्राउ गरेको छ । पक्राउ गर्नेमा भारत बम्वई महाराष्ट्रका बिनायक कुमार बाबुलाल शाह र काठमाण्डौ महानगरपालिका ३५ की चन्दा थापा रहेका छन ।..

पुरा पढ्नुहोस »

eznepal-sidebar add

Rakshya Travel-sidebar