पोखरा सेरोफेरो


पोखरामा नमूना खसी बजार १ श्रावण २०७४, आईतवार १६:०९

तुलसी गौतम दूर–दराजका उत्पादन थलो र शहरिया उपभोक्ता–बीच परस्पर निर्भरतालाई जोड्न एउटा बजारले कसरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने गतिलो उदाहरण हो– पोखराको खसी बजार । रामपुर, पाल्पाका ज्ञानबहादुर श्रेष्ठ खसी व्यापारी काका भेट्न पोखरा आएका थिए।..

पुरा पढ्नुहोस »

पोखरा महानगरमा नो हर्न १ श्रावण २०७४, आईतवार १६:०५

१ साउन, पोखरा । पोखरा लेखनाथ महानगरपालिका आजदेखि हर्न निषेधित क्षेत्र बनेको छ । यस सँगै अब पोखरामा अनावश्यक हर्न बजाउन पाइने छैन । हर्न निषेधित क्षेत्र घोषणा गरिए पनि साउन ८ देखि भने कारबाही शुरु हुनेछ । घुम्ती वा घुमाउरो बाटो , आकस्मिक अवस्थामा भने हर्न बजाउन पाइने..

पुरा पढ्नुहोस »

पोखराको गगनगौँडा नजिकै डुबेर एक बालकको मृत्यु ३१ असार २०७४, शनिबार १५:१४

  कविराज खनाल/  कास्की, ३१ असार । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३२ को मजुवा स्थित डुडेआहालमा ढुङगा वलुवा निकालेर जमेको पानीको रहमा पौडी खेल्ने क्रममा उज्जल गुरुङ्गको डुवेर मृत्यु भएको छ। मृतु हुनेमा शुक्लागण्डकी नगरपालिका वडा नं २, कोत्रे निवासी..

पुरा पढ्नुहोस »

बालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कारबाट पोखराका पत्रकार पराजुली सम्मानित हुने ३० असार २०७४, शुक्रबार १५:४४

पोखरा ३० असार, बालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कार ०७४ बाट पोखराका पत्रकार गंगाधर पराजुली सम्मानित हुने भएका छन । पत्रकार बालकृष्ण उग्रताराको स्मृतिमा उनका परिवारद्वारा स्थापित पुरस्कार पोखरा एक्सप्रेस पत्रिकाले सञ्चालन गर्दै आएको छ । २ लाख १ हजार..

पुरा पढ्नुहोस »

अन्नपूर्ण हिमाल सम्म केबुलकार चलाउने मादी गाउँपालिकाको योजना २९ असार २०७४, बिहीबार १३:५०

केशवशरण लामिछाने, कास्की, २९ असार /कास्कीको मादी गाउँपालिकाले हिमालसम्म केबुलकार सञ्चालन गर्ने योजना सार्वजनीक गरेको छ । बुधबार भएको गाउँ परिषदबाट पारित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै अध्यक्ष वेदबहादुर गुरुङले उक्त योजना..

पुरा पढ्नुहोस »

‘पोखराको कोसेली बन्दै ‘ट्याटु ‘ २७ असार २०७४, मंगलवार ११:२८

सुरज श्रेष्ठ/पोखरा । शरीरमा सुईले खोपेर विभिन्न इच्छा अनुसाको आफ्नो शरिरमा चाहेको आकृति बनाउने कलालाई ट्याटु भन्ने गरिन्छ । विकसित देशहरुमा व्यवसायिक रुपमा धेरै समय अघि यसको व्यवसायिक शुरुवात भएको भए पनि नेपालमा यो पेशा व्यवसायिक हुन थालेको धेरै भएको छैन् ।..

पुरा पढ्नुहोस »

पोखराको माटेपानी गुम्बा उच्च जोखिममा १७ असार २०७४, शनिबार ०६:४०

मनोहरि पौडेल, पोखरा १७, पोखरा ११ मा रहेको माटेपानी गुम्बा लगातारको पहिरोको कारण उच्च जोखीममा हुन पुगेको छ । सडक डिभिजन कार्यालय पोखराको सयोगमा पोखरा ११ र १२ को जयकोट सामुदायिक बनको सिमाना क्षेत्र पोखरा १२ चापापानीबाट काहँु जाने बाटो बिस्तार गर्ने क्रममा उक्त्त..

पुरा पढ्नुहोस »

पोखरामा साउन १ गतेदेखि हर्न बजाउन नपाइने १५ असार २०७४, बिहीबार १५:२०

पोखरा १५ असार । पोखरा लेखनाथ महानगरपालिका भित्र साउन १ गतेदेखि हर्न बजाउन नपाइने भएको छ । महानगरको ट्राफिक ब्यवस्थापन सम्बन्धमा बिहीबार बसेको सर्बपक्षीय बैंठकले साउन १ गतेदेखि महानगरक्षेत्र भित्र नो हर्न नीति लागू गर्ने निर्णय गरेको हो । यसअघि बैंशाख १..

पुरा पढ्नुहोस »

पोखरामा ५० वटा होटल सञ्चालनको तयारीमा ११ असार २०७४, आईतवार १५:५४

सुरेन्द्र पौडेल, पोखरा, ११ असार /पर्यटकीय शहर पोखरामा होटल उद्योगमा लगानी थपिदै गएको छ । होटल व्यवसायप्रति निजीक्षेत्रको आकर्षण बढेसँगै पोखरामा धमाधम ठूला होटलमा लगानी बढेको हो । विश्वभर पर्यटकीय शहरका रूपमा पहिचान बनाउन सफल पोखरामा पछिल्लो एक वर्षको अवधिमा..

पुरा पढ्नुहोस »