पोखरा सेरोफेरो


‘सुन्दरी डाँडा–बेगनास कोट–स्याङखुदी’ पदमार्गको प्रवद्र्धन गरिँदै ७ जेष्ठ २०७४, आईतवार १६:०९

वासुदेव पौडेल,पोखरा, जेठ ७ गते । पर्याप्त सम्भावना भएर पनि ओझेलमा पर्दैआइको कास्कीको लेखनाथस्थित ‘सुन्दरी डाँडा–बेगनास कोट–स्याङखुदी’ पदमार्गको प्रवद्र्धन गरिने भएको छ । पछिल्ला समयमा जथाभावी मोटरबाटो खन्ने प्रवृतिका कारण धेरै पदमार्ग हराउँदै गएको..

पुरा पढ्नुहोस »

पोखरा महानगर– १२, १३, १४ र १५ को अन्तिम नतिजा ६ जेष्ठ २०७४, शनिबार १५:१९

पोखरा, जेठ ६ गते । पोखरा लेखनाथ महानगरपालिकाका वडा नं १२, १३ र १५ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । महानगरपालिका वडा नं १२ का अध्यक्षमा नेपाली काँग्रेसका कार्की एक हजार ४६ मतसहित विजयी बन्नुभयो । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का ऋषिराम लामिछानेले आठ..

पुरा पढ्नुहोस »

मतपत्र नै फरक पाइएपछि पाेखरा महानगरको मतगणना राेकियाे ६ जेष्ठ २०७४, शनिबार १५:१४

पाेखरा, ६ जेठ । पोखरा १७ को मतगणनामा मतपत्र नै फरक पाइएपछि पाेखरा महानगरको मतगणना राेकिएकाे छ । निर्वाचन अायाेगकाअनुसार मतदान गर्ने स्वस्तिक छाप नमिलेकाे र मतपत्र नै फरक पाइएकाे छ । साविक मतपत्र र छाप नमिलेपछि कांग्रेस, माओवादी केन्द्र, राप्रपासहितका दलहरुले..

पुरा पढ्नुहोस »

कांग्रेस पोखरा सभापति श्रेष्ठद्वारा राजीनामा ५ जेष्ठ २०७४, शुक्रबार १५:२९

पोखरा लेखनाथ महानगरपालिकामा स्थानीय तह निर्वाचन परिणाम ‘निराशाजनक’ आइरहेको भन्दै पोखरा लेखनाथ महानगर सभापति बजिरमान श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । उनले पोखरा महानगरपालिकामा आइरहेको परिणामका प्रति आफ्नो जिम्मेवारी महशुस गरेर राजीनामा दिएको बताएका छन्..

पुरा पढ्नुहोस »

पोखराको ताजा मत परिणाम ५ जेष्ठ २०७४, शुक्रबार १४:५८

पोखराको ताजा मत परिणाममा एमालेकै अग्रता रहेको छ । मेयर मानबहादुर जिसी, एमालेः १४६२७ रामजी कुवर, कांग्रेसः १४०९१ उपमेयर मञ्जु गुरुङ, एमालेः १३६५७ सरस्वती गुरुङ, कांग्रेसः १३०९१ वडा न १२(पछिल्लो नतिजा समय:६:४५) जम्मा गणना मत:१९४४ मेयर : काङ्ग्रेस :५९४ एमाले :८६२..

पुरा पढ्नुहोस »

पोखरा ९ मा कांग्रेस प्यानल विजयी (मत परिणाम सहित ) ४ जेष्ठ २०७४, बिहीबार १५:०५

पोखरा ४ जेठ । पोखरा ९ मा काँग्रेसका उम्मेदवार रामराज लामिछाने (वडा अध्यक्ष)सहित नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ। लामिछानेले ११७४ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्दी एमालेका गोविन्द तुलाचनले ९८२ मत प्राप्त गरे । त्यस्तै दुई खुल्ला सदस्यमा कांग्रेसकै..

पुरा पढ्नुहोस »

पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा जिसीलाई पछ्याउँदै कुवँर ३ जेष्ठ २०७४, बुधबार १५:११

पाेखरा, ३ जेठ । ३३ वडा रहेकाे देसकै ठूलाे पोखरा लेखनाथ महानगरपालिकाकाे वडा ६काे मतगणना भइरहेकाे छ । महानगरकाे मेयर र उपमेयरमा  एमालेका जिसी र गुरुङले अग्रता लिएका छन् । जिसीलाई  कुवँरले पछ्याईरहेका छन् । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ को १६०० मत गणना..

पुरा पढ्नुहोस »

रुपा गाँउपालिका प्रमुखमा नवजराज ओझा ३ जेष्ठ २०७४, बुधबार ०५:३२

पोखरा, ३ जेठ । कास्कीको रुपा गाँउपालिका प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा एमालेका नवराज ओझा र उपाध्यक्षमा एमालेकै लालसुब्बा गुरुङ बिजयी भएका हुन् । ओझाले काँग्रेस उम्मेदवार प्रकाश मोहन खनाललाई ८ सय ९७ मतान्तरले पराजीत..

पुरा पढ्नुहोस »