पोखरा सेरोफेरो


माछापुच्छ्रे गाउँपालिकामा एमाले बिजयी ३ जेष्ठ २०७४, बुधबार ०५:११

जेष्ठ ३, पोखरा - कास्कीको माछापुच्छ्रे गाउँपालिकाको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार बिजयी भएका छन् । गाउँपालिकाको ९ वटा वडामध्ये ८ वटामा एमालेले वडाध्यक्षसहित जित हात पारेको छ । एमालेका कर्णबहादुर गुरुङले ५ हजार ६ सय ७ मत ल्याएर प्रमुखमा बिजयी भएका हुन ।..

पुरा पढ्नुहोस »

अन्नपूर्ण गाँउपालिकामा काँग्रेसका कुवँर विजयी ३ जेष्ठ २०७४, बुधबार ०५:०६

पोेखरा ३ जेठ । स्थानिय तहको निवाचन अन्र्तगत कास्कीको अन्नपूर्ण गाँउपालिका प्रमुखमा नेपाली काँग्रेसका युवराज कुँवर विजयी भएका छन् । मंगलबार सम्पन्न मतगणना अनुसार कुँवर विजयी भएका हुन् । चार गाँउपालिका मध्य तिन गाँउपालिकामा एमालेले जित हात पारेको  छ  भने..

पुरा पढ्नुहोस »

पोखरा लेखनाथ महानगरपालिका वडा १ काे मतगणना जारी( पछिल्लो मत परिणाम ) १ जेष्ठ २०७४, सोमबार १५:४०

जम्मा खसेको मत :२४७६ गणना भएको मत: १२०० मेयर एमाले :६६० काङ्ग्रेस ४१८ उपमेयर एमाले : ६४८ काङ्ग्रेस :४२६ वडा अध्यक्ष एमाले: ६५९ काङ्ग्रेस..

पुरा पढ्नुहोस »

पाेखरा लेखनाथ महानगरपालिकाको कुन वडामा कति मत खस्यो ? ३१ बैशाख २०७४, आईतवार १६:०१

पाेखरा, ३१ बैशाख । कास्कीमा स्थानीय तहको निर्वाचनमा ७५ प्रतिशत मत खसेको प्रारम्भीक तथ्याङ छ। चार गाँउपालिका मध्य रुपा गाउँपालिकामा ७३ प्रतिशत, अन्नपूर्ण गाउँपालिकामा ७७ प्रतिशत, मादी गाउँपालिकामा ७३ प्रतिशत र माछापुछ«े गाउँपालिका ७३ प्रतिशत मत खसेको क्षेत्रिय..

पुरा पढ्नुहोस »

मतदाता माझ पोखरा १२ का एमाले उम्मेदवार २५ बैशाख २०७४, सोमबार १५:३२

पोखरा, २५ वैशाख —एमालेबाट पोखरा—१२ का उम्मेदवारले मतदाताका घरघर पुगेर भोट मागेका छन् । सोमबार ढिकालेथर, सरस्वतीटोल, सेतीनहर, माटेपानी, उपकारमार्ग, गुम्बाफेदी, वीरकुमारी मार्ग, भद्रकाली मार्ग र शिवमार्गमा एमाले वडा कमिटी अध्यक्ष गुप्तबहादुर कार्कीसहित..

पुरा पढ्नुहोस »

काममा फर्कन प्रधानन्यायाधीश कार्कीलाई बाटो खुला २२ बैशाख २०७४, शुक्रबार १५:४२

काठमाडौँ, वैशाख २२ गते । व्यवस्थापिका–संसद्मा महाभियोगको प्रस्ताव दर्ता भएपछि आफ्नो काम सम्पादन गर्नबाट वञ्चित प्रधानन्यायाधीश सुशीला कार्कीलाई काममा फर्कन बाटो खुला भएको छ । न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजालाले आज व्यवस्थापिका–संसद्मा दर्ता भएको..

पुरा पढ्नुहोस »

अमेरिकामा स्वास्थ्य सम्बन्धी नयाँ विधेयक पारित २२ बैशाख २०७४, शुक्रबार १५:३८

वासिङ्टन, वैशाख २२ । अमेरिकाको प्रतिनिधिसभा ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ले स्वास्थ्यसम्बन्धी नयाँ विधेयक पारित गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको ‘नयाँ हेल्थ केयर बिल’लाई प्रतिनिधिसभाले पारित गरेको हो । यसअघिका राष्ट्रपति बाराक ओबामाले ल्याएको..

पुरा पढ्नुहोस »

निर्वाचनका दिन १८ सय सुरक्षाकर्मी परिचालन गरिने २२ बैशाख २०७४, शुक्रबार ०५:५७

भक्तपुर, वैशाख २२ गते । आगामी ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुरमा एकहजार आठसय सुरक्षाकर्मी परिचालन गरिने भएको छ । स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्ने लक्ष्यका साथ सुरक्षाको व्यवस्था गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी..

पुरा पढ्नुहोस »