पोखरा सेरोफेरो


बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनद्धारा बजार बन्द गर्ने निर्णय ९ चैत्र २०७६, आईतवार १५:२१

पोखरा, ९ चैत । बुद्ध विशाल बजार ब्यापारिक एशोसियसन पोखराको पदाधिकारी  बैठकले कोरोना भाइरसको संक्रमणबाट जोगिन अर्को सुचना प्रकासित नभएसम्म चैत १० गते बाट अर्को सुचना प्रकासित नभएसम्म बजार भित्रका सम्पूर्ण ब्यापारिक प्रतिस्ठानहरु बन्द गर्ने निर्णय गरेको छ..

पुरा पढ्नुहोस »

अत्यावश्यक बाहेकका सबै सेवा बन्द ९ चैत्र २०७६, आईतवार १५:०२

पोखरा, ९ चैत । पोखरा महानगरपालिकाले आइतबार एक सूचना प्रकाशित गरी कोरोना भाइरसको संक्रमणबाट जोगिन अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु आगामी चैत २१ गतेसम्म उपलब्ध नहुने जानकारी गराएको छ । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइसरको संक्रमणबाट..

पुरा पढ्नुहोस »

पोखरामा ग्याँस र औषधि अभाव छैन तर आवश्यकता भन्दा बढि सञ्चय नगरौ ९ चैत्र २०७६, आईतवार १५:००

पोखरा, चैत ९ गते । पोखरामा खाना पकाउने(एलपी) ग्याँसको अभाव नभएको एलपी ग्याँस विक्रेता संघ कास्कीका अध्यक्ष बालकुष्ण कोइरालाले बताउनु भएको छ । पोखरा महानगर उपभोत्ता हित संरक्षण समितिको आइतबार बैठकमा बोल्दै उहाँले पोखरामा नियममित ग्याँस आपूत्र्ति भैरहेको बताउदै..

पुरा पढ्नुहोस »

उपप्रमुख गुरुङद्धारा चैतको भाडा बापतको ६५ हजार मिनाहा ८ चैत्र २०७६, शनिबार १२:१६

पोखरा, चैत ८ गते । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले एक महिनाको भाडा नलिने घोषणा गर्नुभएको छ । पोखरा महानगरपालिका वडा नम्वर ९ जरेबरमा रहेको आफनो नाममा रहेको जग्गाको चैत महिनाको भाडा नलिने घोषणा गर्नुभएको छ । उपप्रमुख गुरुङको घोषणा पोखरामा घर..

पुरा पढ्नुहोस »

भाडा छुट दिन बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनको माँग ७ चैत्र २०७६, शुक्रबार १०:५७

मनोहरि पौडेल, चैत ७ पोखरा । बुद्ध विशाल बजार ब्यापारिक एशोसियसन पोखराको आकस्मिक बैठकले विश्वमा माहामारीको रूपमा फैलिएको कोरोना भाईरसलेनिम्ताएको समस्याप्रति सम्पुर्ण ब्यवसायीहरूलाई सचेत गराएको छ । एशोसियसनका अध्यक्ष केशव बहादुर खत्रीको अध्यक्षतामा भएको..

पुरा पढ्नुहोस »

पोखरामा अमेरिकी नागरिक मृत फेला ४ चैत्र २०७६, मंगलवार १५:०६

पोखरा ४ चैत्र। पोखरामा एक अमेरिकी नागरिक मृत अवस्थामा फेला परेका छन् । पोखरा -०६ डिहिकोपाटन स्थित भिलेज इन होटलमा मंगलबार बिहान करिव ८ :४५ बजे एक अमेरिकी नागरिक मृतअवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृत फेला पर्नेमा पासपोर्ट नम्बर ५९५६२४७१२ रहेका ७० वर्षीय..

पुरा पढ्नुहोस »

प्रजातन्त्र सेनानी स्व. कुँवरको योगदान प्रशंसानिय छः पुर्व महामन्त्री रानाभाट २७ फाल्गुन २०७६, मंगलवार १४:५४

पोखरा, फागुन २७ । प्रजातान्त्रिक सेनानी नेपाली कांग्रेस कास्कीका नेता स्व.सोभियत बहादुर कुँवर को ९२ बर्ष को उमेरमा न्यूमोनियाका कारण काठमाडौंको ग्रान्डि अस्पतालमा असामहिक निधन भएको थियो । नेपाली कांग्रेसका अभिभावक समेत रहनुभएका स्व.सोभियत बहादुर कुँवरलाई यस..

पुरा पढ्नुहोस »

थ्रिस्टार आहा–रारा गोल्डकपको सेमिफाइनलमा २६ फाल्गुन २०७६, सोमबार १३:१७

फागुन २६, पोखरा ।  पोखरामा जारी आहा - रारा गोल्ड कपको तेश्रो क्वाटरफाइनलन खेलमा थ्री स्टारले पाहुना टोली गान्तोक फुटबल क्लब भारतलाई ३–० गोलको फराकिलो जित निकाल्दै सेमिफाइनलको यात्रा तयार गरेको छ । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको थ्रिस्टारले दोस्रो हाफको ७९..

पुरा पढ्नुहोस »

कास्कीकोटका ४७ जना नेकपामा प्रवेश २६ फाल्गुन २०७६, सोमबार १२:५८

पोखरा, २६ फागुन । पोखरा महानगरपालिका वडा नम्बर २४ कास्कीकोटका ४७ जना नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर २४ स्थित बास्कोट र आसपासका उनीहरु नेपाली कांग्रेस र राप्रपा परित्याग गरी सोमबार नेकपा प्रवेश गरेका हुन् ।..

पुरा पढ्नुहोस »