पोखरा सेरोफेरो


पोखराको रानीपौवास्थित आर्मी हस्पिटलमा उपचाररत २ आर्मीमा कोरोना पुष्टि ३ भाद्र २०७७, बुधबार १०:३५

पोखरा । पोखरामा उपचाररत स्याङ्जाका २ आर्मीमा कोरोना पुष्टि भएको छ । स्याङ्जामा कार्यरत उनीहरु अहिले पोखराको रानीपौवास्थित आर्मी हस्पिटलमा उपचाररत छन् ।     ‘दुवै संक्रमित स्याङ्जामा कार्यरत हुनुहुन्छ । संक्रमितको सम्पर्कमा आएपछि उहाँहरुले पोखरा आएर..

पुरा पढ्नुहोस »

पोखरामा ४,१२ र २४ मा थपिए नयाँ संक्रमित ३ भाद्र २०७७, बुधबार ०९:५७

३ भाद्र  । स्वास्थ्य निर्देशनालायको पछिल्लो अद्यावधिक विवरण अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा पोखरा महानगरपालिकाका ४ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।   कास्कीको पोखरा महानगरपालिका वडा नं -२४ का १८ बर्षीय..

पुरा पढ्नुहोस »

बुद्ध विशाल बजार पोखरा सिल गरीएको छैन ३ भाद्र २०७७, बुधबार ०६:०७

पोखरा ३ भदौ । बुद्ध विशाल बजार पोखरामा कोरोना संक्रमित बिरामी देखीएपछि सिल गरीएको भन्ने समाचार विभिन्न मिडियामा आएकोमा बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनको गम्भीर ध्यानर्कषण भएको बताइएको छ ।   बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष केशव..

पुरा पढ्नुहोस »

पोखरामा कोरोनासँग मिल्दो लक्षण भएकी २९ वर्षीया युवतीको मृत्यु, ग्यालेक्सी अस्पताल पोखरा पुगेको आधा घण्टामै ती युवतीको मृत्यु २ भाद्र २०७७, मंगलवार १५:३१

पोखरा- तनहुँको बन्दीपुर गाउँपालिका–६ निवासी २९ वर्षीया एक युवतीको आज पोखरामा मृत्यु भएको छ । ग्यालेक्सी अस्पताल पोखरा पुगेको आधा घण्टामै ती युवतीको मृत्यु भएको हो ।   श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आजै पोखरा पठाइएको थियो । डुम्रेस्थित एक मेडिकलमा..

पुरा पढ्नुहोस »

निषेधाज्ञा पूर्ण रुपमा पालना गर्न पोखरा महानगरको अपील २ भाद्र २०७७, मंगलवार १४:४५

पोखरा, २ भदौ, कोरोना भाइसरको जोखिम बढेपछि पोखरासहित कास्की जिल्लामा भदौ २ गते मंगलबार राति १२ बजेदेखि जारी भएको निषेधाज्ञालाई पूर्ण रुपमा पालना गर्न पोखरा महानगरपालिकाले अपील गरेको छ । पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले मंगलबार अपील जारी गर्दै..

पुरा पढ्नुहोस »

सामाजिक संजालमा गरीएको टिप्प्णीप्रति वडा अध्यक्ष दियालीको गम्भिर ध्यानाकर्षण २८ श्रावण २०७७, बुधबार १५:१३

पोखरा, साउन २८ पोखरा महानगरपालिका वडा नं २८ का अध्यक्ष निर्मल दियालीले विकास निर्माणमा अनियमितता भएको र वडाध्यक्ष फरार भयो भनेर सामाजिक संजालमा गरिएको टिप्पणीप्रति गम्भिर ध्यानाकर्षण भएको बताउनु भएको छ । आज एक विज्ञप्ती प्रकाशति गरी अहिलेको विषम अवस्थामा..

पुरा पढ्नुहोस »

नेपाली कांग्रेस पोखरा १२ का क्रियाशील सदस्य गुरुङको निधन २६ श्रावण २०७७, सोमबार १५:३२

पोखरा २६ साउन । भुपु सैनीक संघ कास्कीका जिल्ला कोषाध्यक्ष तथा नेपाली कांग्रेस पोखरा महानगरपालिका १२ का क्रियाशील सदस्य तथा सल्लाहकार वीर ध्वज गुरुङको आज ७६ वर्षको उमेरमा निधन भएको छ । मादी गांउ पालिका वडा १, खिलाङ जन्म भई हाल पोखरा १२, पुरानोधारा निवासी सामाजिक,..

पुरा पढ्नुहोस »

निरमायाँ दोहोरी साँझद्वारा पहिरोपीडित कलाकार प्रशान्तको परिवारलाई सहयोग २२ श्रावण २०७७, बिहीबार १५:२२

पोखरा । पोखराको स्थापित निरमायाँ दोहोरी साँझ रेष्टुरेण्टले पहिरोपीडित कलाकार प्रशान्त तामाङको परिवारलाई सहयोग गरेको छ । निरमायाँमै कार्यरत प्रशान्तलाई लमजुङ पुगेर आर्थिक सहयोग गरिएको हो । लमजुङ जिल्लाको राइनास नगरपालिका ५ लोस्से गाउँमा साउन ५ गते गएको..

पुरा पढ्नुहोस »

पोखराका पर्यटन व्यवसायीहरु होटल सञ्चालनको तयारीमा १३ श्रावण २०७७, मंगलवार १५:१०

जमुना वर्षा शर्मा, पोखरा, साउन १३ गते । लामो समयको बन्दाबन्दीपछि साउन १५ देखि पोखराका पर्यटन व्यवसायी होटल सञ्चालनको तयारीमा जुटेका छन् । सरकारले साउन १५ देखि होटल सञ्चालनको अनुमति दिएसँगै पोखराका पर्यटन व्यवसायी होटल सञ्चालनको आन्तरिक तयारीमा जुटेको..

पुरा पढ्नुहोस »