पोखरा सेरोफेरो


पोखराका युवाहरु रोजगारी सृजनासँगै उत्पादन र उपभोक्तालाई जोड्दै १ जेष्ठ २०७७, बिहीबार ०९:४५

जेठ १, पोखरा । कोरोना भाइरसले अर्थतन्त्रलाई जोखिममा पारेको अवस्थामा यहाँका युवा भने रोजगारी सृजनासँगै उत्पादन र उपभोक्ता जोड्ने अभियानमा जुटेका छन् । विभिन्न सेवा, पेशा र व्यवसायमा आवद्ध पाँच युवाले कृषिको आधुनिकीकरणका माध्यमबाट पशुपालनसहित प्रांगारिक..

पुरा पढ्नुहोस »

नेपाली कांग्रेस कालिकाका पुर्ब पार्टी सभापति त्रिपाठीको निधन ३० बैशाख २०७७, मंगलवार १५:०४

नेपालय, संवाददाता, पोखरा ३० बैशाख । साविक कालिका गा.बि.स नेपाली कांग्रेसका पुर्ब पार्टी सभापति तथा झाझरमारे गाउँ पन्चायतका पुर्ब प्रधानपन्च राजेन्द्र प्रसाद त्रिपाठिको निधन भएको छ ।   विभिन्न सामाजिक संघ संस्थामा आबद्ध सामाजिक ब्यक्तित्व नेपाली कांग्रेसका..

पुरा पढ्नुहोस »

लकडाउनमा पनि रोकिएन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य २८ बैशाख २०७७, आईतवार १०:४०

पोखरा २८ बैशाख । हरि बाँस्तोला/कृष्ण दवाडी। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्न सरकारले देशव्यापी बन्दाबन्दी (लकडाउन) गरेको छ । कोरोनाको यस कहरले सङ्घ, प्रदेश तथा स्थानीय सरकारका पूर्वाधार निर्माणका आयोजनासमेत..

पुरा पढ्नुहोस »

कास्की कांग्रेसद्धारा पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना अस्पताल नबनाउन माग २६ बैशाख २०७७, शुक्रबार ०९:५६

पोखरा, २६ वैशाख । नेपाली कांग्रेस कास्कीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतकाे पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरालाई कोरोना उपचार अस्पताल नबनाउन माग गरेको छ । सर्वसाधारण जनताले सर्वसुलभ रुपमा स्वास्थ्य उपचार सेवा पाउने अस्पताललाई कोरोना अस्पताल..

पुरा पढ्नुहोस »

पोखरा महानगरपालिकाको राहत कोषमा सहयोग आउने क्रम जारी २३ बैशाख २०७७, मंगलवार ०९:१२

पोखरा, २३ वैशाख । पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । राहत कोषमा पोखरा १४ मा रहेको कन्टेक प्रालिले १ लाख ७५ हजार सहयोग गरेको छ । प्रालिका सञ्चालक रोमबहादुर कार्की, सुन्दर पौडेल, लिला लामिछाने र विकास कार्कीको टोलील्े महानगर..

पुरा पढ्नुहोस »

पोखरा १६ बाटुलेचाैरमा क्षेत्री समुदायको सामुदायिक भवन निर्माण २२ बैशाख २०७७, सोमबार ०३:५६

पोखरा २२ बैशाख । पोखरा १६ बाटुलेचाैरमा क्षेत्री समुदायको सामुदायिक भवन निर्माण सम्पन्न भएको छ । पोखरा महानगरपालिका १६ बाटुलेचाैर चन्डिका टोल, मध्यम पथ, अम्बर दिप ,डाडाको थोकका करिब २४० घर धुरि क्षत्री समुदायकाे अार्थीक तथा जनसहभागीतामा र पोखरा महानगरपालिका १६..

पुरा पढ्नुहोस »

पुस्तक व्यवसायलाई अत्यावश्यक सामाग्रीमा राख्न माग २२ बैशाख २०७७, सोमबार ०३:२४

पोखरा २२ बैशाख । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको प्रतिनिधि मुलक टोलिले गण्डकी प्रदेशकी सामाजिक बिकास मन्त्री नरदेवी पुन सँग भेटघाट गरी पुस्तक व्यवसायलाई अत्यावश्यक सामाग्रीमा राख्न माग गरेको छ । मन्त्री  पुन सँग भेटघाटमा विश्व भरि महामारीको रूपमा..

पुरा पढ्नुहोस »

सुत्केरीलाई पोखरा महानगरको कोशेली हर्लिक्स, घिउ र नगद पाँच सय २१ बैशाख २०७७, आईतवार १५:१७

पोखरा २१ बैशाख । कोरोना भाइरसको संक्रमणका कारण देश लकडाउन(बन्दाबन्दी)को अवस्थामा छ । गत चैत ११ गतेबाट सरकारले आफना नागरिकको सुरक्षाका लागि लकडाउन घोषणा ग¥यो । सवै क्षेत्र लकडाउनले प्रभावित बने । लकडाउनका कारण दैनिक ज्यालामजदुरी गरेर दैनिक गुजारा चलाउने तथा..

पुरा पढ्नुहोस »

मजदुर दिवसमा पोखरा महानगरद्वारा सरसफाइ कर्मचारीलाई सुरक्षा सामग्री प्रदान १९ बैशाख २०७७, शुक्रबार १०:२९

पोखरा, १९ वैशाख । मे १ अर्थात मजदुर दिवसमा पोखरा महानगरपालिकाले सरसफाइ शाखा र ल्यान्डफिल साइटमा कार्यरत कर्मचारीलाई सुरक्षा सामग्री प्रदान गरेको छ । कोरोना भाइसरको जोखिम रहेको बेलामा सरसफाइ र ल्यान्डफिलसाइटमा काम गर्ने कर्मचारीको सुरक्षाको लागि सामग्री..

पुरा पढ्नुहोस »