पोखरा सेरोफेरो


महानगरको राहत कोषमा एन प्याब्सनको २ लाख २८ चैत्र २०७६, शुक्रबार ०९:३१

पोखरा, चैत २८ गते । पोखरा महानगरपालिकाले स्थापना गरेको विपद राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ । राहत कोषमा संस्थागत र ब्यक्तिगत रुपमा सहयोग गर्ने क्रम बढेको छ । शुक्रबार राहत कोषमा एन प्याब्सन कास्कीले २ लाख १ हजार सहयोग प्रदान गरेको छ । एन प्याब्सन कास्कीका..

पुरा पढ्नुहोस »

पोखराको राहत कोषमा ३ करोड ६४ लाख २६ चैत्र २०७६, बुधबार ११:३७

पोखरा, २६ चैत । पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ । लकडाउनका कारण अति विपन्न र दैनिक ज्यालादारी गर्ने मजदुर लगायत जोखिममा परेका व्यक्तिलाई राहत उपलब्ध गराउन महानगरले कोषको स्थापना गरेको हो । विभिन्न संघ, संस्था,..

पुरा पढ्नुहोस »

१९ हजार परिवारलाई राहत वितरण गर्दै पोखरा महानगर २५ चैत्र २०७६, मंगलवार १०:३०

पोखरा, २५ चैत । कोरोना भाइरसको रोकथाम तथा निण्न्त्रण गर्न सरकारले देशभर लकडाउन गरेपछि अति विपन्न, दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने लगायतको चल्हो निभ्न नदिन पोखरा महानगरपालकाले राहत वितरण सुरु गरेको छ । पोखरा महानगरपालिकाले ३३ वटै वडामा गरी १९ हजार ४ सय..

पुरा पढ्नुहोस »

नेपाली कांग्रेस १२ द्धारा अन्ठाउन्न हजार बराबरको राहत हस्तान्त्रण २५ चैत्र २०७६, मंगलवार १०:१७

पोखरा २५ चैत । कोरोना भाईरसबाट उत्पन्न परिस्थितीलाई मध्यनजर गर्दे नेपाली कांग्रेस पोखरा १२ कार्यसमीतिले ५८,२६१ रुपिया बराबरको खाद्यान्न सामाग्री आज पोखरा १२ का वडा अध्यक्ष राम वहादुर कार्कीलाई हस्तान्त्रण गरेको छ । नेपाली कांग्रेस पोखरा १२ का सभापति राधेश्याम..

पुरा पढ्नुहोस »

बरालडाँडा तमु समाजका पुर्व अध्यक्ष डम्वर गुरुङको युकेमा निधन २५ चैत्र २०७६, मंगलवार ०२:३९

पोखरा । बरालडाँडा तमु समाज पोखरा १२ का पुर्व अध्यक्ष डम्वर गुरुङको युकेमा निधन भएको छ । विगत केहि समय देखि अस्वस्थ रहनुभएका गुरुङको चैत १३ गते युकेमा निधन भएको हो । कास्कीको मादी गाँउपालिका ११ बरालडाँडा निवासी गुरुङको जन्म २०१३ साल भदौ १९ गते कास्कीको मादी..

पुरा पढ्नुहोस »

स्वीकृत र समन्वय बिना राहत नबाड्न महानगरको अनुरोध २४ चैत्र २०७६, सोमबार १३:०४

पोखरा, २४ चैत । पोखरा महानगरपालिकाले विभिन्न संघ संस्था तथा व्यक्तिलाई आफूखुसी राहत वितरण नगर्न अनुरोध गरेको छ । कोरोना भाइरसको महामारीको यो क्षणमा स्थानीय तहको स्वीकृत र समन्वय बिना राहत सहयोग संकलन भइरहेको जनगुनासो आएकोले त्यसप्रति पोखरा महानगरपालिकाको..

पुरा पढ्नुहोस »

पोखरा १२ द्वारा २ सय ८३ परिवारलाई राहत वितरण,हालसम्म ४ लाख बराबर सहयोग २४ चैत्र २०७६, सोमबार १३:००

पोखरा २४ चैत । पोखरा महानगरपालिका वडा नं नम्बर १२ द्वारा कोरोना भाईरसबाट उत्पन्न परिस्थितीलाई मध्यनजर गर्दे अति विपन्न, मजदुर २८३ घर परिवारलाई आइतबार र सोमबार गरि राहत वितरण गरेको छ । उक्त राहत वितरणको उदघाटन वडा अध्यक्ष राम बहादुर कार्कीले आइतबार लालीगुराँस..

पुरा पढ्नुहोस »

सनराइज बैंकद्वारा गण्डकी प्रदेश सरकारलाई ५० थान व्यक्तिगत सुरक्षात्मक उपकरण सहयोग २१ चैत्र २०७६, शुक्रबार ११:१३

पोखरा,२१ चैत्र । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस रोग कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारमा गण्डकी प्रदेशमा सहयोग पु¥याउन सनराइज बैंक लि. गण्डकी प्रादेशिक कार्यालय मार्फत जम्मा ५० थान एएभ हस्तान्तरण भएको छ । ५० थान एएभ मध्य ५ थान पुन प्रयोग..

पुरा पढ्नुहोस »

पोखराको राहत कोषमा प्याब्सनको ५ लाख २१ चैत्र २०७६, शुक्रबार १०:२१

पोखरा, २१ चैत, पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ । शुक्रबारसम्ममा १४ लाख २७ हजार ७ सय ६६ रुपैयाँ संकलन भएको छ । शुक्रबार ६ लाख ६१ हजार ६ सय ६६ रुपैयाँ सहयोग प्राप्त भएको छ । बिहीबार मात्र ७ लाख ६५ हजार ६ सय ५५ सहयोग प्राप्त भएको..

पुरा पढ्नुहोस »