पोखरा सेरोफेरो


पोखराको राहत कोषमा विभिन्न संघ संस्था तथा व्यक्तिको ७ लाख ६५ हजार सहयोग २० चैत्र २०७६, बिहीबार १०:२६

पोखरा, २० चैत । पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा विभिन्न संघ संस्था तथा व्यक्तिले बिहीबारसम्म ७ लाख ६५ हजार ६ सय ५५ रुपैंयाँ सहयोग गरेका छन् । कोरोनाको सक्रमणलाई फैलिन नदिन सरकारले गरेको लगडाउनको समयमा समस्यामा परेका अति विपन्न, दैनिक ज्याला मजदुरी..

पुरा पढ्नुहोस »

राहत वितरणको लाभग्राही छनोट मापदण्ड स्वीकृत १९ चैत्र २०७६, बुधबार ११:३४

पोखरा, १९ चैत । पोखरा महानगरपालिकाले राहत वितरणको लागि लाभग्राही छनोट मापदण्ड बनाएको छ । महानगरका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बुधबार बसेको ३७ औं नगर कार्यपालिका बैठकले राहत विरणको लागि लाभग्राही छनोट मापदण्ड बनाएको हो । कोरोना भाइरसको रोकथाम तथा..

पुरा पढ्नुहोस »

पोखरा महानगरले बनायो २ करोड ४८ लाखको राहत कोष, अति विपन्न र ज्यालादारी मजदुरलाई राहत वितरण गरिने १८ चैत्र २०७६, मंगलवार १०:२७

पोखरा, १७ चैत, पोखरा महानगरपालिकाले अति विपन्न र दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्नेहरुलाई सहयोग गर्न २ करोड ४८ लाख ५० को राहत कोष स्थापना गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सोमबार एक विज्ञप्ति प्रकाशित गरी कोरोना भाइरसको संक्रमण फैलिन..

पुरा पढ्नुहोस »

पोखरा महानगरपालिका १२ मा विदेशबाट आएका १९ जना घरमै क्वारेन्टाइनमा १७ चैत्र २०७६, सोमबार १३:३७

मनोहरि पाैडेल, पोखरा १७ चैत । पोखरा महानगरपालिका वडा न. १२ मा विदेशबाट आएका १९ जना आफ्नै घरमा क्वारिन्टाइनमा बसेका छन । विदेशबाट आएकाको वडा कार्यालयले तथ्यांक संकलन गरी उनिहरुलाई आफ्नै घरमा सुरक्षित पूर्वक बस्न आग्रह गरिएको र सो को अनुगमन गरिएको वडा सदस्य विष्णु..

पुरा पढ्नुहोस »

पोखरामा खाद्यान्न आपूर्तिलाई सहज बनाइने १६ चैत्र २०७६, आईतवार १०:५२

पोखरा, १६ चैत । पोखरा महानगरपालिकाले गठन गरेको खाद्यान्न तथा स्थानीय व्यवस्थापन समितिका संयोजक लेखबहादुर तामाङ (दर्शन लामा) को अध्यक्षतमा बसेको बैठकले खाद्यान्न लगायत आवश्यक दैनिक उपभोग्य बस्तुलाई सहज बनाउने निर्णय गरेको छ । वडा नम्बर १० देखि १६ र २० नम्बर..

पुरा पढ्नुहोस »

पोखरा १२ ले अमरसिह मा बिलाई सम्भावित क्वारेन्टाइन ब्यबस्थापन गर्ने स्थानको रूपमा पहिचान गर्ने निर्णय १४ चैत्र २०७६, शुक्रबार १५:३२

पोखरा १४ चैत । पोखरा महानगरपालिका वडा नं. १२ को बिशेष बैठकले लकडाउन पालना गर्न वडाबासीलाई आग्रह गरेको छ । बैठकले वडामा रहेका खाद्य सप्लायर्सबाट खुद्रा किराना पसलमा सामग्री दुवानीको ब्यबस्था मिलाउने र खुद्रा किराना पसलमा सामान खरिद गर्दा सामाजिक दुरि कायम हुने..

पुरा पढ्नुहोस »

पोखरा कालिकाका प्रहरी हवल्दार पौडेलको स्याङ्जामा गोली लागेर मृत्यु १४ चैत्र २०७६, शुक्रबार १५:०७

पोखरा १४ चैत । पोखरा महानगरपालिका २८ कालिका निवासी प्रहरी हवल्दार रवीन्द्र पौडेलको स्याङ्जामा गोली लागेर मृत्यु भएको छ । हरिनाश गाउँपालिका २ को चिसापानी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार पौडेलको हतियार व्यवस्थापन गर्ने क्रममा गोली लागेर घाईते भएका थिए ।..

पुरा पढ्नुहोस »

पोखरामा कोरोना रोकथाम अभियान, लेकसाइड र बगरमा छरियो ‘डिसइन्फेक्सन स्प्रे’ १४ चैत्र २०७६, शुक्रबार १०:२४

पोखरा, १४ चैत । कोरोना भाइरसको संक्रमण फैलान नदिन पोखरा महानगरकाले नगरका विभिन्न ठाउँमा किटनासक औषधी (डिसइन्फेक्सन स्प्रे) छर्केको छ । बिहीबार महानगरको न्युरोडस्थित कार्यालयबाट किटनासक औषधी छर्न सुरु गरेको महानगरले शुक्रबार जिरोकिमीदेखि हल्लनचोक,..

पुरा पढ्नुहोस »

कोरोना राेकथामका लागि पोखरामा छरियो ‘डिसइन्फेक्सन स्प्रे’ १३ चैत्र २०७६, बिहीबार १२:२४

पोखरा, १३ चैत , पोखरा महानगरकाले नगर क्षेत्रका भीडभाड हुने स्थानमा (डिसइन्फेक्सन स्प्रे) किटनासक औषधी छर्कन सुरु गरेको छ । महानगरको न्युरोडस्थित कार्यालयबाट किटनासक औषधी छर्न सुरु गरिएको हो । उक्त कार्यको बिहीबार दिउँसो गण्डकी प्रदेशका मुख्य मन्त्री..

पुरा पढ्नुहोस »