पोखरा सेरोफेरो


सगरमाथाको उचाइ मापन गर्ने खिमलाललाई पोखरामा भव्य स्वागत

पोखरा, १७ जेठ । सगरमाथाको उचाइ मापन टोलीका प्रमुख तथा नापी विभागका अधिकृत खिमलाल गौतमले ज्यानको बाजी लगाएर भएपनि सगरमाथाको उचाइ मापन गरेर फर्किएको बताएका छन् । शुक्रबार नापी कार्यालय पोखरामा तथा आफ्नो घर फर्किएका खिमलाल गौतमले ८ हजार मिटरको उचाईमा दुई दिन बसेर..

पुरा पढ्नुहोस »

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान गठन, प्रधानमन्त्रीले घाेषणा गर्ने

पोखरा १७ जेष्ठ । रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको औपचारिक घोषणा जेठ १८ गते शनिबार हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा पोखरा सभागृहमा कार्यक्रम हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा बोल्दै..

पुरा पढ्नुहोस »

एचआईभी संक्रमित पहिलो सगरमाथा आरोही श्रेष्ठको पोखरामा अभिनन्दन

जेष्ठ १८ पोखरा । पुर्व राष्ट्रिय फुटवल खेलाडी तथा एचआइभी संक्रमित पोखराका गोपाल श्रेष्ठले विश्वकै सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेर विश्व किर्तीमान बनाएसँगै उनलाई पोखरामा भव्य स्वागत तथा अभिनन्दन गरिएको छ । गोपाललाई सगरमाथा आरोहण गराउने समुह स्टेप अफ..

पुरा पढ्नुहोस »

हिल प्वाइट स्कुलद्दारा आयोजित चित्रकला प्रतियोगितामा भास्कर मेमोरियलकी शर्मा प्रथम

पोखरा १७ जेठ । विश्व वातावरण दिवसको उपल्यक्षमा हिल प्वाइट स्कुल पोखरा १२ द्दारा आयोजित अन्तर विद्यालय स्तरीय चित्रकला प्रतियोगीतामा भास्कर मेमोरियल स्कुलकी आरती शर्मा प्रथम भएकी छन् । वातावरण दिवसको पुर्व सन्ध्या पारेर आयोजित उक्त प्रतियोगितामा लेखनाथ..

पुरा पढ्नुहोस »

पोखरा १२ मा काँग्रेसको जनजागरण अभियान हुने १५ जेष्ठ २०७६, बुधबार ११:०३

पोखरा १५ जेठ । नेपाली काँग्रेस पोखरा १२ ले जेठ १८ गते गर्ने जनजागरण अभियानको व्यापक तयारी गरेको छ । नेपाली काँग्रेस पोखरा महानगरपालिका १२ को कार्य समिती बैठकले जेठ १८ गते बिहान ८ बजे पोखरा १२ चापापानीमा नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधि एवम् केन्द्रीय सदस्य..

पुरा पढ्नुहोस »

दुई वर्षमा पोखरा महानगरपालिकामा के के कामहरु भए ? १४ जेष्ठ २०७६, मंगलवार १५:१६

पोखरा १४ जेठ । स्थानीत तहको निर्वाचन भएको दुई वर्ष पुरा भएको छ । देशकै ठूलो पोखरा महानगरपालिकाको प्रमुखमा मानबहादुर जिसी र उपप्रमुखमा मञ्जुदेवी गुरुङ भए पछि दुई वर्षमा महानगरमा के काम भए मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनीक गरियो । जनप्रतिनिधि..

पुरा पढ्नुहोस »

कृतिमानधारी सगरमाथा आरोही श्रेष्ठ शुक्रबार पोखारा आउने

जेष्ठ १४ पोखरा । एचआइभी संक्रमित पोखराका गोपाल श्रेष्ठले विश्वकै सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेर विश्व किर्तीमान बनाएसँगै उनि यहि शुक्रबार गृह नगर पोखरा आउने भएका छन् । दुई महिना अगाडी पोखरावाट सगरमाथा आरोहणका लागि निस्किएका श्रेष्ठले गएको ८ गते बुधवार..

पुरा पढ्नुहोस »

वर्षा र हावाहुरीको कारण फेवातालमा डुंगा डुब्यो, सातको उद्दार १३ जेष्ठ २०७६, सोमबार १५:१५

जेठ १३ पोखरा, पोखरामा भारी वर्षा र हावाहुरीको कारण फेवातालमा फसेका सात जनाको सशस्त्र प्रहरी बल एपिएफको रेस्क्यु टोलिले सकुशल उद्दार गरेको छ । पोखरामा दिउँसो करिब सााढे तिन बजेतिर आएको भारी वर्षा र हावाहुरीको कारणले डुबेको डुंगामा सवार पाँच जना र अलपत्रमा परेका..

पुरा पढ्नुहोस »

दारी ग्याङ पोखराको रक्तदान कार्यक्रममा १२० युनिट रगत संकलन १२ जेष्ठ २०७६, आईतवार १४:४१

पोखरा १२ जेठ । दारी ग्याङ पोखरा र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीको संयुक्त आयोजनामा आइतबार भएको रक्तदान कार्यक्रममा १२० युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटी, श्रेत्रीय रक्तसञ्चार सेवा केन्द्र कास्कीको विशेष अनुरोधमा उक्त रक्तदान कार्यक्रमको..

पुरा पढ्नुहोस »