पोखरा सेरोफेरो


पोखरा महानगरको राहत कोषमा पुस्तक व्यवसायी,तथा कलम सहकारीको सहयोग १२ बैशाख २०७७, शुक्रबार ०९:३७

पोखरा, १२ वैशाख । पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । शुक्रबारसम्म महानगरको कोषमा ४ करोड ७ लाख ३३ हजार ४ सय ९ रुपैयाँ जम्मा भएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्कीले २४ हजार ५ सय सहयोग गरेको छ । महासंघका कास्की..

पुरा पढ्नुहोस »

कास्की याङ्जाकोटका गुरुङको बेलायतमा कोरोनाबाट मृत्यु १० बैशाख २०७७, बुधबार १२:०७

बैशाख १० ।  बेलायतमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । पोखरा याङ्जाकोट स्थायी घर भइ हाल बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा रोयल बर्कशायर अस्पतालमा मृत्यु भएको रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले बताए। आइतबार मृत्यु..

पुरा पढ्नुहोस »

पोखरामा न्यायिक उजुरी अनलाइनबाटै ८ बैशाख २०७७, सोमबार ११:३०

पोखरा, ८ वैशाख । पोखरा महानगरपालिमा अनलाइन मार्फत् न्यायिक उजुरी दिन सकिने भएको छ । न्यायिक समिति समक्ष अनलाइन मार्फत उजुरी दर्ता गराउन सकिने व्यवस्था गरिएको हो । कोरोना भाइरसको संक्रमणका कारण देश लकडाउन भएकाले न्यायिक समितिले अनलाइन मार्पmत् पीडितले उजुरी..

पुरा पढ्नुहोस »

नगरवासीको गुनासो सुन्न पोखरामा टोल फ्रि नम्बर ३ बैशाख २०७७, बुधबार ११:०६

पोखरा, ३ वैशाख । पोखरा महानगरपालिकाले नगरवासीका गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न टोल फ्रि नम्बर सञ्चालन गरेको छ । नगरवासीले आफूलाई परेका समस्या टोल फ्रि नम्बर ११८१ मा फोन गरेर टिपाउन सक्ने महानगरले बताएको छ । यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन..

पुरा पढ्नुहोस »

पोखरा महानगरको राहत कोषमा ३ करोड ७८ लाख रुपैंया जम्मा २ बैशाख २०७७, मंगलवार १०:३९

पोखरा, २ वैशाख । पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । मंगलबार पोखरा अमरसिंहचोकको पोखरा युनाइटेड क्लबले एक लाख सहयोग गरेको छ । पोखरा युनाइटेड क्लबका अध्यक्ष लालकाजी गुरुङ, निर्वमान अध्यक्ष सुकबहादुर गुरुङ र प्रथम उपाध्यक्ष..

पुरा पढ्नुहोस »

पोखराको आदर्श समाज दैनिक २५ औं बर्षमा १ बैशाख २०७७, सोमबार ११:४२

पोखरा, १ बैशाख । पोखराबाट प्रकाशित हुने आदर्श समाज दैनिक २४ औं बर्षपुरा गरी २५ बर्षमा प्रबेश गरेको छ । २०५३ बैशाख १ गतेबाट पाक्षिक रुपमा सुरु भएको उक्त पत्रिका २०५४ बैशाखबाट साप्ताहित र सोही वर्ष माघ देखि दैनिक रुपमा प्रकाशित हुँदै आइरहेको छ। यसैगरी २०७६ जेष्ठबाट..

पुरा पढ्नुहोस »

महानगरको राहत कोषमा एन प्याब्सनको २ लाख २८ चैत्र २०७६, शुक्रबार ०९:३१

पोखरा, चैत २८ गते । पोखरा महानगरपालिकाले स्थापना गरेको विपद राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ । राहत कोषमा संस्थागत र ब्यक्तिगत रुपमा सहयोग गर्ने क्रम बढेको छ । शुक्रबार राहत कोषमा एन प्याब्सन कास्कीले २ लाख १ हजार सहयोग प्रदान गरेको छ । एन प्याब्सन कास्कीका..

पुरा पढ्नुहोस »

पोखराको राहत कोषमा ३ करोड ६४ लाख २६ चैत्र २०७६, बुधबार ११:३७

पोखरा, २६ चैत । पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ । लकडाउनका कारण अति विपन्न र दैनिक ज्यालादारी गर्ने मजदुर लगायत जोखिममा परेका व्यक्तिलाई राहत उपलब्ध गराउन महानगरले कोषको स्थापना गरेको हो । विभिन्न संघ, संस्था,..

पुरा पढ्नुहोस »

१९ हजार परिवारलाई राहत वितरण गर्दै पोखरा महानगर २५ चैत्र २०७६, मंगलवार १०:३०

पोखरा, २५ चैत । कोरोना भाइरसको रोकथाम तथा निण्न्त्रण गर्न सरकारले देशभर लकडाउन गरेपछि अति विपन्न, दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने लगायतको चल्हो निभ्न नदिन पोखरा महानगरपालकाले राहत वितरण सुरु गरेको छ । पोखरा महानगरपालिकाले ३३ वटै वडामा गरी १९ हजार ४ सय..

पुरा पढ्नुहोस »