विचार


नेपालमा राजतन्त्र र हिन्दु धर्म पुनःस्थापना नै उपयुक्त निकास ९ श्रावण २०७५, बुधबार १५:१४

न्हुच्छेनारायण डंगोल । नेपालमा फेरि राजनीतिक अस्थिरता देखा पर्न थालेको छ । पाँच वर्षका लागि म्यान्डेट पाएको केपी शर्मा ओली नेतृत्वको सरकारले सही गति लिन नसकेपछि राजनीतिक अस्थिरता देखा परेको हो । करिब दुुई तिहाइको सरकार बनाएका ओलीले देश र जनताले अपेक्षा गरेका..

पुरा पढ्नुहोस »

वर्तमान सरकारलाई नेपाली जनताले खबरदारी गर्नुपर्ने २८ असार २०७५, बिहीबार १५:०८

न्हुच्छेनारायण डंगोल । नेपालमा लोकतान्त्रिक गणतन्त्र आइसकेपछि नेपालीहरुको जीवनस्तरमा सुधार आउने,मुलुकले नयाँ गति लिने अपेक्षा गरिएकोमा सो कार्य हुन सकेन । दुई तिहाइ बहुमतको वर्तमान ओली सरकार भाषणमुखी भयो जनमुखी हुन सकेन । सरकारलाई दुई तिहाइको मात लागेको छ ।..

पुरा पढ्नुहोस »

रोनाल्डोले बिदाईका बेला रियल मड्रिडका लागि लेखेको भावनात्मक पत्र २७ असार २०७५, बुधबार १५:२५

क्रिष्टियानो रोनाल्डो – रियल मड्रिडमा बिताएका यी वर्षहरु र यो शहर मड्रिड, सम्भवतः मेरो जीवनका सबै भन्दा उल्लासपूर्ण अध्याय हो । मसँग यो क्लबप्रति असीमित कृतज्ञता र आभार छ, माया गर्ने समर्थक अनि शहरप्रति पनि आभारी छु । मलाई दिनु भएको माया, स्नेह र सद्भावका लागि..

पुरा पढ्नुहोस »

नेपालमा अधिनायकवादको खतरा कहाँबाट ? १९ असार २०७५, मंगलवार १४:५९

न्हुच्छेनारायण डंगोल, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले अधिनायकवादलाई राजनीतिक थेगो नबनाउन विपक्षी नेपाली काँग्रेसलाई आग्रह गरेका छन् । उनले संसदमा अधिनायकवाद नआउने दावी पनि गरे । तर नेपाली काँग्रेसले नेपालमा कम्युनिस्ट अधिनायकवाद आउने खतरा रहेको..

पुरा पढ्नुहोस »

‘म नेपाली थिए, नेपाली हुँ र नेपाली नै भएर मर्न पाँऊ’: रवी लामिछाने ७ असार २०७५, बिहीबार १५:२८

मुलुकको प्रेस काउन्सीलको अग्रतामा मलाई ३ बर्ष कैद र ३० हजार जरिवाना हुन सक्ने समाचार आएको छ । मैले यसै कार्यक्रम मार्फत यसैगरी उभिएर शिर ठाडै राखेर छाती गर्वले चौडा नै पारेर आदरणीय दर्शक महानुभावहरु समक्ष वाचा गरेको थिए कि मैले अमेरीका छाडिसके । जिम्मेवार..

पुरा पढ्नुहोस »

प्रधानमन्त्री ओलीको चीन भ्रमणमा गरिएको अपेक्षा २ असार २०७५, शनिबार ०५:३०

न्हुच्छेनारायण डंगोल । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई उत्सुकताका साथ हेरिएको छ । असार ५ देखि हुने ओलीको छ दिवसीय भ्रमणमा महत्वपूर्ण सम्झौताहुने छन् । भ्रमणका क्रममा पुराना सम्झौता कार्यान्वय नगर्ने विषयमा पनि छलफल हुने बताइएको छ । ओली..

पुरा पढ्नुहोस »

नेकपा सरकारको नीति तथा कार्यक्रम र आगामी चुनौती ८ जेष्ठ २०७५, मंगलवार १५:२०

न्हुच्छेनारायण डंगोल, सात आठ महिनाको गृहकार्यपछि नेपालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी(नेकपा) घोषणा गरेका छन् । संघीय संसद्मा पूर्ण बहुमत रहेको यो पार्टीले वार्षिक नीति तथा कार्यक्रम पनि प्रस्तुत गरेको छ । पार्टी..

पुरा पढ्नुहोस »

मोदीको नेपाल भ्रमणमा गरिएको अपेक्षा २२ बैशाख २०७५, शनिबार १४:३४

न्हुच्छेनारायण डंगोल, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो पटक नेपाल आउँदै हुनुहुन्छ । वैशाख २८ र २९ गते दुई दिवसीय भ्रमणका लागिउहाँ नेपाल आउन लाग्नुभएको हो । मोदीले यस पटकको भ्रमण धार्मिक प्रकृतिको छ तर पनि नेपालीपक्षसँग राजनीतिक कुराकानी हुनेछ । मोदीको..

पुरा पढ्नुहोस »

नेपालमा धनी र गरिबको खाडल बढ्दो १४ बैशाख २०७५, शुक्रबार १५:१५

न्हुच्छेनारायण डंगोल । नेपालमा २०६३ साल बैशाख ११ गते लोकतन्त्रआयो । १९ दिने आन्दोलनल्याएको लोकतन्त्रले धनीलाई झन् धनीबनायो भने गरिबलाई झन् गरिब । धनी र गरिबको बढ्दो खाडलले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागतगर्न गाह्रो पर्ने देखिएको छ । परिवर्तनको..

पुरा पढ्नुहोस »

eznepal-sidebar add

Rakshya Travel-sidebar